एजेन्सी – आज मार्च २७ । सन् १९७७ मा आजैका दिन स्पेनको केनरीद्वीपस्थित चर्चित पर्यटकीयस्थल टेनेरिफमा दुई ठूला जेट ठोक्किदा ५ सय ८३ जनाको मृत्यु भएको थियो । केएलएम फ्लाइट ४८०५ र पान एएम फलाइट...बाँकी
काठमाडौँ । इरानले अमेरिकी सैन्य अखडामाथि मिसाइल आक्रमण गरेको छ । आफ्ना सैन्य कमाण्डरको हत्याको बदला लिन इराकमा रहेका अमेरिकी सैन्य क्याम्पमा १० वटा मिसाइल आक्रमण गरेको हो । इरानी संचारमाध्यमहरुका अनुसार इराकको एन अलअसद...बाँकी
काठमाडौं । राष्ट्रपतिले संविधान सुधारको प्रस्ताव राखेपछि प्रधामन्त्रीसहित उनको मन्त्रिपरिषदका सबै मन्त्रीहरुले राजीनामा दिएका छन्। राष्ट्रपति भ्लादिमीर पुटिनले संविधान सुधारको प्रस्ताव राखेपछि प्रधानमन्त्री दिमित्रीको क्याविनेटले पुटिनलाई सहयोग गर्न राजीनामा दिएको बताइएको छ। पुटिनले प्रधानमन्त्री पदबाट...बाँकी
काठमाडाैं । पाकिस्तानको लाहोर हाइकोर्टले पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफलाई दे शद्रो हको आरोपमा मृ त्युद ण्डको सजाय सुनाउने विशेष गैरकानुनी भन्दै अदालत भंग गरेको छ । यससँगै मुसर्रफलाई सुनाइएको मृ त्युद ण्डको सजाय रद्द भएको...बाँकी
काठमाडौं । अमेरिकी सैनिक अखडामा फेरि रकेट हमला भएको छ । इराकमा रहेको अमेरिकी वायु सेनाको अड्डामा आइतबार एकै पटक ६ वटा रकेट हमला गरिएको थियो । इराकी सेनाका अनुसार बगदादबाट झण्डै ८० किलोमिटर उत्तरमा...बाँकी
काठमाडौं । इरानमा सरकार विरोधी प्रदर्शन सुरु भएको छ । इरानले आफ्नो मानविय कमजोरीका कारण युक्रेनको विमान दुर्घटना भएको बताएलगत्तै इरानभर प्रदर्शन भएको छ । हजारौं प्रदर्शनकारीले विमान दुर्घटना प्रकरणमा झुट बोलेको भन्दै इरानका सर्वोच्च...बाँकी
ब्रिटेनको राजपरिवारमा राजकुमार ह्यारी र उनकी पत्नीको अब के कस्तो भूमिका हुन्छ भन्ने विषयमा छलफल चलिरहँदा डचिस अफ ससिक्स मेगन मार्कल क्यानडा फिर्ता गएकी छन्। ह्यारी र मार्कलले आफूले राजपरिवारको ‘वरिष्ठ सदस्य’ को भूमिका परित्याग...बाँकी
इरानले मंगलबार तीन स्थानबाट १६ वटा छोटो दूरीको व्या’ले’स्टिक क्षे’प्या’स्त्र प्रक्षेपण गरेको अमेरिकी रक्षामन्त्री मार्क एस्पेरले बुधबार बताउनु भएको छ । एस्परले पत्रकारलाई १६ वटा मिसाइलहरु मध्ये ११ आएन अल असद हवाई शिवीरमा र अर्को...बाँकी
काठमाडौं । इरान र अमेरिकाबीच बढ्दै गएको तनाबलाई कम गर्न धेरै देशहरु अगाडी आएका छन् । इस्लामिक रिभोलुसनरी गार्ड क्रप्सका प्रमुख कासिमी सुलेमानीलाई अमेरिकाले सिध्याएपछि इरानले इराकमा तैनाथ अमेरिकी सैन्य बेसमा गरेको आ’ क्रमणपछि इजरायल...बाँकी
रीयालिटी चेक टीम – बीबीसी न्यूज – अमेरिकाले आफ्ना एक महत्त्वपूर्ण सैन्य नेतालाई मा रिदिएपछि इरानले त्यसको प्र;तिशो;ध लिने उद्घोष गरेको छ। इरानी कू’ड्स फोर्सका प्रमुख कासिम सुलेमानीको गत हप्ता छिमेकी इराकको राजधानीमा विमानस्थलबाहिर अमेरिकी...बाँकी