SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/१४ गते
    १२३८६ &#२३४६;&#२३३५;&#२३२५;

    एजेन्सी – आज मार्च २७ । सन् १९७७ मा आजैका दिन स्पेनको केनरीद्वीपस्थित चर्चित पर्यटकीयस्थल टेनेरिफमा दुई ठूला जेट ठोक्किदा ५ सय ८३ जनाको मृत्यु भएको थियो । केएलएम फ्लाइट ४८०५ र पान एएम फलाइट १७३६ लस रोडियोस विमानस्थलको रनवेमा ठोक्किएका थिए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    जतिबेला केएलए एयरलाइनरले आफ्नो टेक अफ सुरु ग¥यो, त्यतिबेला पान एएम एयरलाइनर पनि रनवेमै थियो र ट्याक्सीवेतर्फ टर्न हुँदै थियो । कुइरोका कारण केएलएले एएमलाई देखेन । दुई विमान ठोक्किएपछि आगलागी हुँदा केएलएमका सबै र पान एएमका अधिकांश यात्रुको मृत्यु भयो । पान एएमका अगाडिपट्टी बसेका ६१ जना भने बाँचे ।

    खासमा यी दुबै विमान ग्रान केनरिया विमानस्थलमा अवतरण हुनुपर्ने थियो । तर, विद्रोहीले गरेको आतंकवादी हमलामा ८ जनाको मृत्यु भएपछि उक्त विमानस्थल बन्द गरेर विकल्पका रुपमा सबै फ्लाइटलाई लस रोडियोस विमानस्थल पठाइएको थियो । क्षेत्रीय विमानस्थल रोडियोसलाई त्यहाँबाट आउने अन्तर्राष्ट्रिय फ्लाइट व्यवस्थापन गर्न समस्या नै थियो, यहाँ एउटै मात्र रनवे थियो र त्यससँग समानान्तर एउटै मुख्य ट्याक्सी वे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सास्कृतिक महोत्सवको प्रचार प्रसार कार्य सुरु

    पर्वत । यहि माघ १५ देखि २५ गते सम्म पर्वतको कुश्मामा हुन लागेको गण्डकी प्रदेश...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं