SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१/१७ गते
    ८६५ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, ।

    कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्थानीय चुनावको चुनावी शरगर्मी निकै बढेको देखिन्छ ।सबै पार्टीका तथा स्वतंत्र उम्मेदवार हरू चुनावमा आ आफ्नो एजेण्डा सहित जनता माझ घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छनl

    सोहि क्रममा कृष्णनगर नगरपालिकाको नेपाली कांग्रेस नगर प्रमुख पदका उम्मेदवार रजत प्रताप शाह, उप प्रमुख पदकी उम्मेदवार आरती देवी कुर्मी, लगायत वडाध्यक्ष पदका तथा सदस्य पदका उम्मेदवार हरू कृष्णनगर जनताको समर्थनका साथ चुनावी माहोलमा होमीए
    का छन् l

    नेपाली कांग्रेस निकट नेता शाहलाई प्रमुख बनाउन जनताको साथ र समर्थन रहदै आएको उनी निकट नेताहरु बताउदै आएका छन् l
    निवर्तमान नगर प्रमुख समेत रहेका रजत प्रताप शाहले आफू चुनाव जनताको साथमा छु आफू चुनाव जितछु भन्दै उमेदवारी दर्ता गराएका थिए। शाह छोटाे समयमा निकै लोक लोकप्रिय बन्दै गएका हुन।

    आज भोली नगर प्रमुख पदका उम्मेदवार रजत प्रताप शाह, उप प्रमुख पदकी उम्मेदवार आरती देवी कुर्मी, लगायत वडाध्यक्ष पदका तथा सदस्य पदका उम्मेदवार हरू घर दैलो कार्यक्रमलाई तिब्रता दिएका बेला जनताहरू उत्साहित देखिएका छन् l

    निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लासका साथ कृष्णनगरमा नेपाली कांग्रेस पार्टीलाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ । शाहको भनाई अनुसार आफू नगरको विकास गर्दै आएको र पुनः जनताले विजयी बनाए नगरपालिका को पूर्ण विकास गर्न आफू प्रतिबद्ध रहने बताए l

    प्रतिकृया दिनुहोस्

    Loading...

    ढुक्कसँग सरकार चलाए हुन्छ, फेर्न हतार छैन, : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार ढाल्ने गरी आन्दोलन नगरेको...

    एमाले वडा कमिटी पोखरा १६ को शुभकामना आदान प्रदान सम्पन्न

    शिशिर पोखरा । नेकपा एमाले वडा कमिटी पोखरा १६ ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम...

    हिमालय क्लवद्धारा सल्लाहकारको स्वागत

    शिशिर पोखरा । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले नवगठित सल्लाहकार समितिका सदस्यलाई स्वागत...

    रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    कास्की। कास्की जिल्ला ले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको...

    ललितपुरबाट जुवातास खेल्दै गरेको अवस्थामा ७ लाखसहित १२ जना पक्राउ

    काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा ललितपुरबाट ७ लाखसहित १२ जना पक्राउ परेका छन् ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं