SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/१६ गते
    ५८५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईले आज प्रदेश १ को मुख्यमन्त्रीको सफत लिने भएका छन् । आज दिउँसो २ बजेका लागि शपथ ग्रहणको समय तोकिएको छ ।

    यसअघिका मुख्यमन्त्री एमालेका नेता भीम आचार्यले सोमबार राजीनामा दिएका हुन् । गठबन्धन दलका सांसदहरूले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष दाबी पेस गरेका हुन् ।

    सोमबार दिउँसो प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष सांसदहरूले राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबीपत्र बुझाएका हुन् । प्रदेश प्रमुख अधिकारीले पत्र बुझ्दै आज दिउँसो शपथ ग्रहणको समय तोकेका हुन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    देशभर विपदमा १ सय ३१ जनाको मृत्यु, गण्डकीमा ३८ जना

    काठमाडौं । यस वर्ष बाढी, पहिरोलगायतका विपद‍्मा परी सोमबार दिउँसोसम्म मुलुकभर १ सय ३१ जनाको...

    हिउँदे खोला नजिकै बुटवल-तानसेन सडकखण्ड सडक भासियो

    बुटवल। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा खण्डको हिउँदे खोला नजिकै सडक भासिएको छ । उक्त स्थानमा...

    नेपाललाई मोदीको तेस्रो कार्यकालको पहिलो बजेट कोसेली ११ अर्ब २० करोड रुपैयाँ अनुदान

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेट मंगलबार सार्वजनिक गरिएको छ ।...

    कालीगण्डकी नदीले पौडिन गएका बालकलाई बगाएर वेपत्ता

    पर्वत । कुश्मा नगरपालिका वडा नं १ स्थित सहस्रधारा नजिकै कालीगण्डकी नदिमा पौडिन गएका एक...

    दुई हजार श्रमिक इजरायलमा केयर गिभरमा पठाइने

    काठमाडौं । द्वन्द्वग्रस्त मुलुक इजरायलमा २ हजार संख्यामा केयर गिभर श्रमिक पठाइने भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं