SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/६/३ गते
    ८१५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पर्वत सुनचाँदी व्यावसायी संघको सातौं साधारणसभा तथा तेस्रो अधिवेशन जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

    सातौं साधारणसभा तथा तेस्रो अधिवेशनले ठाकुर वि पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन गरेको छ । जसको उपाध्यक्षमा मोहलाल विश्वकर्मा र विनोद विक्रम पोख्रल, सचिवमा कुल वहादुर सुनार, कोषाध्यक्षमा कृष्ण विश्वकर्मा तथा सहसचिवमा सुर्य रसाइली र सहकोषाध्यक्षमा टिकाराम विश्वकर्मालाई चयन गरेको छ ।

    जसको सदस्यहरुमा सुजन विश्वकर्मा, भुवन विश्वकर्मा, धनराज वि. पौडेल, प्रकाश विश्वकर्मा ,विकास श्रेष्ठ, नवीन विश्वकर्मा, ओम बहादुर विश्वकर्मा र विवेक सुनार रहेका छन् ।

    कार्यक्रममा प्रमुख अतिथि मनोहर विश्वकर्मा पौडेलले व्यवसायीहरु रायज्को नितिनियममा रहेर मर्यादित रुपले जिम्मेवार भई व्यवसाय संचालन गर्न आग्रह गर्दै सफलतापुर्बक कार्यसम्न गरेकोमा समितिलाई बधाई तथा आउने कार्य समितिलाई सफल कार्यको लागि शुभकामना दिनु भएको थियो ।

    साथै कार्यक्रममा विशिष्ट अतिथि निर्मल विश्वकर्मा नेपाल सुनचाँदी व्यावसायी महासंघका उपाध्यक्ष पुर्व अध्यक्ष लखन सुनार, सल्लाहकार तथा फनपा ११ का वडाअध्यक्ष जितवहादुर सुनार, सुनचाँदी व्यावसायी महिला समुहकि अध्यक्ष तारा विश्वकर्मा लगायतले बोल्नु भएको थियो । कार्यक्रम विकस विश्वकर्माको अध्यक्ष्ता उपाध्यक्ष कृष्णवहादुर सुनारको स्वागत मन्तब्य र सचिव विनोद विक्रम पोख्रेलको संञ्चालनमा सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

    हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक...

    मादी गाउँपालिकामा हुने सोँथर बेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम...

    संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा...

    देवकुमारले जेलबाटै इमेज सहकारीका ५४७ जनासँग मिलापत्र गरे

    पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ...

    कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं