SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/६/२ गते
    ८६५ &#२३४६;&#२३३५;&#२३२५;

    स्याङ्जा – सरकारले लगाएको लकडाउनको कारणले विद्दालय खुल्न नसकेको हुदाँ बिद्दार्थिहरु स्कुल/ कलेज गएर शिक्षा लिन नसकिरहेको अवस्था छ। यसले बिद्दार्थिको मष्तिष्कमा धेरै ठुलो असर पारिरहेको छ। स्कुल/ कलेज गएर नियमित पठनपाठन हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै बिद्दार्थिहरुलाई केही मात्रामा भए पनि शैक्षिक गतिविधिमा सहभागी गराउने उद्देश्यले स्याङ्जाको भिरकोट नगरपालिका-०५ मा क्रीयटिभ युथ ग्रुपको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

    ” समाज परिवर्तनमा युवा र बालबालिकाको भुमिका” भन्ने शिर्षकमा राखिएको बक्तृत्वकला प्रतियोगितामा १६ जना प्रतियोगिहरु सहभागी भएका थिए।क्रीयटिभ युथ ग्रुपले गत भाद्र २० गते हाजिरिजवाफ प्रतियोगिता सम्पन्न गरेको थियो। उक्त कार्यक्रमपछी स्थानिय अविभावकको सकरात्मक रेस्पोन्स आएको कारणले बिद्दार्थिहरुलाई अझै शैक्षिक गतिविधिमा उन्मुख गराउने उद्देश्यले बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको कार्यक्रम संचालक तथा युथ ग्रुपको सचिव दिनेश अर्यालले सुचनाकेन्द्रलाई बताए।

    बक्तृत्वकला प्रतियोगिता, स्वास्थ्य मापदण्ड पूरा गर्दै तथा उचित भौतिक दुरि कायम गर्दै सम्पन्न गरिएको थियो।आगामी दिनहरुमा पनि यस्तै शैक्षिक गतिविधिहरु संचालन गर्दै अगाडि बढिने ग्रुपले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं