SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/२६ गते
    ८८० &#२३४६;&#२३३५;&#२३२५;

    उदय अतीत स्याङ्जा:- लोक तथा भजन गायक लोकेन्द्र सापकोटा को निर्देशन रहेको फर्कौ हे नेपाली नामक रास्ट्रिय गित सार्बजनिक भएको छ।

    बिपिन पौडेल र माया भन्डारिको शब्द तथा राजेश न्यौपाने को सङ्गीत रहेको उत्त गितमा स्वर दिनुभएको छ राजेश न्यौपाने र सन्ध्या आर्चायले भने अभिनय बिनोद ,प्रिया ,लोकेन्द्र ,सबिता,रिचा,रिला मोहन ,मोनिका ,सुधा र बिनोद को रहेको छ। कालापानी सुस्ता लगायत नेपालका भुभाग जोगाउनु हाम्रो दायित्व हो भन्ने भाव गितमा द्रसाईयको छ।

    उत्त गितको छायांकन बुटवल को जितगडी किल्लामा गरिएको हो भने छायांकन सम्पादन शोभाखर पन्तले गरेका हुन सापकोटाले आधी दर्जन गितमा निर्देशन गरिसकेका छ्न भने सापकोटा अाफैमा पण्डित पनि हुन दर्जनौ भजन गित हरु बजारमा भित्राएका छन।

    प्रतिकृया दिनुहोस्

    Loading...

    दुखद् खबर : पर्वतको परादीमा भएको टाटा सुमो दुर्घटनामा परी १३ जना घाइते

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादी नजिकै भएको सवारी दुर्घटनामा परी १३ जना...

    कु.न.पा १० पिपलटारी मा नेकपा एमाले को प्यानल बिजयी

    रबिन सुबेदी,पर्वत । कुश्मा १० पिपलटारी को मतगणना सम्पन्न भएको छ । वडा अध्यक्षमा  रामचन्द्र...

    हार स्वीकारेर घर पुगेका उम्मेदवार तीन भोटले विजयी भएपछि…

    कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-११ को मत गन्दागन्दै हार्ने सोचेर फर्केका जसपाका वडाअध्यक्ष उम्मेदवार दानसिंह...

    हेटौंडा उपमहानगरमा राप्रपाको अग्रता

    हेटौंडा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दिपक बहादुर सिंहले अग्रता लिएका छन् । २२...

    तीव्र गतिमा लौरो, सुस्त गतिमा घाम, हेर्नुस् काठमाडौंको पछिल्लो मतपरिणाम

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहले फेरि मतान्तर बढाएका छन् । पछिल्लो मत...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं