SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१३ गते
    ७६७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । गम्भीर अप’राधमा संलग्न भएको भन्दै प्रहरीले एक जना मेडिकल संचालकलाई पक्राउ गरेको छ । दैलेख उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं मल्ल मेडिकल हलका संचालक यामबहादुर मल्ललाई जिल्ला प्रहरी कार्यालय दैलेखले नियन्त्रणमा लिएको हो ।

    लागुऔ’षधको मुद्दामा पक्राउ परेका एक युवाले अनुसन्धानका क्रममा मल्ल मेडिकल हलको नाम लिएपछि संचालक मल्ल पक्राउ परेका हुन् । जिल्ला अदालत दैलेखबाट पक्राउ पुर्जीको आदेश माग गरेर संचालक मल्ललाई फक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे आवशयक थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मेयर बालेन शाहले एउटै फार्मेसीमा ३६ प्रकारका अवैध औषधि भेटिएपछि दिए १० दिने अल्टिमेटम

    काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले औषधि पसल सञ्चालन र औषधिको कारोबारमा कडाईको चेतावनी दिएका...

    एनसेलको शंकास्पद शेयर खरिद मूल्यमा छानबिन हुन्छ : दूरसञ्चार प्राधिकरण

    काठमाडौं। टेलिकम कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको शेयर खरिद मूल्य शंकास्पद रहेकाले छानबिन...

    न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद

    काठमाडौं । प्रहरीले न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको छ...

    रुकुम पश्चिमको नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

    काठमाडौं । जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित...

    सत्ता गठबन्धनमा भागबन्डाको तयारी : राष्ट्रिय सभा चुनाव

    काठमाडौं । राष्ट्रिय सभा चुनावका लागि सत्तारुढ गठबन्धनमा छलफल सुरु भएको छ । प्रमुख प्रतिपक्षी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं