SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/२ गते
    १२६२ &#२३४६;&#२३३५;&#२३२५;

    उदय अतीत स्याङ्जा:-
    स्याङ्जाली लोक तथा भजन गायक लोकेन्द्र सापकोटाको नयाँ भजन गित कलियुगले सतायो सार्वजनिक भएको छ जसको लय शब्द स्वय सापकोटाले गरेका छन भने उक्त भजन मा लोकेन्द्र सापकोटा, जानू पोखरेल र प्रशिद्द कथा बाचक भरत सुवेदी को स्वर रहेको छ।

    त्यसैगरी शिवदर्शन फिल्म प्रा. लि ले बजार ब्यबस्थापन रहेको उक्त गितको छायांकन सम्पादन तथा निर्देशन मनिष पन्तको छ भने भजन मा अभिनय सुस्मा सापकोटा ,लोकेन्द्र सापकोटा ,मेलिना ढकाल ,सागर ,र प्रदिप को अभिनय रहेको छ। सापकोटा बिगत पाच बर्सदेखी गित सङ्गितमा निरन्तर लागिरहेका छन उनका करिब दुई दर्जनौ गित बजारमा आईसकेका छन।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं