SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, राजनीति

    कार्यकारी अधिकृतलाई हाजिर हुन नदिने भन्दै मेयरले हाजिरी खाता गायब पारेपछि…

    विराटनगर,  । मोरङको सुनवर्षी नगरपालिकाका प्रमुख कालीप्रसाद दासले हाजिरी खाता गायब गरेपछि नगरका कर्मचारीले एक महिनादेखि हाजिर गर्न पाएका छैनन् । सरुवा भएर आएका कार्यकारी अधिकृत पुरुषोत्तम घिमिरेलाई हाजिर हुन नदिने भन्दै उनले खाता नै गायब...बाँकी

    एक्शनमा छानबिन समिति ललिता निवास जग्गा प्रकरण : तीन पूर्वमन्त्रीसहित १७५ विरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं, । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरिएको छ। यो प्रकरणमा भ्रष्टाचारमा मुछिनेमा तत्कालीन तीन सचिवसहित विशिष्ट श्रेणीका ६...बाँकी

    अब बालुवाटार जग्गा काण्डमा एक्शन शुरु : गच्छदार सांसदबाट निलम्बित, यी १७५ जनाविरुद्ध अदालतमा मुद्दा दायर

    काठमाडौं । पुर्व उपप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदार सांसद पद निलम्बित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै गच्छदार सांसद पदबाट स्वतः निलम्बित...बाँकी

    बालुवाटारमा पत्रकारसँग कुरा गर्दै केपी ओलीले सुनाए झण्डै मरेको घटना सुनाउन थालेपछि…

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले छिट्टै मिर्गौला प्रत्यारोपण गरी बाँकी तीन वर्ष आफैं निरन्तर सरकार चलाउने बताएका छन् । अब तीन वर्षसम्म म प्रधानमन्त्री रहने हो । म छिट्टै किड्नी ट्रान्सप्लान्ट गर्छु,’ प्रधानमन्त्री निवास...बाँकी

    एसपि गंगा पन्तलाई प्रचण्ड परिवारले अस्वीकार गरेपछि आइजीपी खनालले गंगालाई पर्सा पठाए

    काठमाडौं, । अन्ततः एसपी गंगा पन्त पर्सा सरुवा भएकी छिन् । एक महिना अघि उनी चितवन सरुवा भएकोमा प्रचण्ड परिवारले अस्वीकार गरेपछि आइजीपी सर्वेन्द्र खनालले सरुवा अन्यत्र गरेका हुन् । खनालले एसपी गंगा पन्तलाई चितवन...बाँकी

    पार्टीले गियर बदल्यो भन्दै प्रचण्डको कार्यकर्तालाई यस्तो निर्देशन अब दौडिन्छ…

    पोखरा, । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी अब दौडिने बताएका छन्। नेकपाको केन्द्रीय कमिटीको पूर्ण बैठक सकेको पर्सिपल्ट पोखरा आएका उनले पार्टीले गियर बदलेकाले अब दौडिने बताएका हुन्। नेकपा कार्यकर्तासँगको भेटघाटका क्रममा...बाँकी

    प्रधानमन्त्री केपी शर्मा ओलीको अर्को यस्तो घोषणाले सबै चकित ‘म तीन वर्षै चलाउँछु’

    काठमाडौं,  । प्रधानमन्त्री केपी ओलीले छिट्टै मिर्गौला प्रत्यारोपण गरी बाँकी तीन वर्ष आफैं निरन्तर सरकार चलाउने बताएका छन्। ‘अब तीन वर्षसम्म म प्रधानमन्त्री रहने हो। म छिट्टै किड्नी ट्रान्सप्लान्ट गर्छु’, प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्पादकहरूसँग...बाँकी

    अब के गर्ला कांग्रेस यी सांसद डिसीमाथि ठगीमा उजुरी

    काठमाडौं, । नेपाली कांग्रेस सांसद पार्वता डिसी (चौधरी)विरुद्ध संसद् सचिवालयमा ठगीको उजुरी परेको छ। आइतबार महासचिव मनोहरप्रसाद भट्टराईलाई सम्बोधन गर्दै परेको उजुरीमा सांसद डिसी (चौधरी)ले ८ लाख ठगेको उल्लेख भएको स्रोतले बतायो। भिडियो हेर्न यहाँ...बाँकी

    प्रधानमन्त्रीले बाँसुरी बजाउँदा माधव नेपाल र झलनाथ खनाल लठ्ठ, बालुवाटारमा जम्यो सांगेतिक माहोल

    काठमाडौं,  । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ गजबको सांगेतिक माहोल बनेको छ । प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरु आफै बाद्यबादक बनेर सांगेतिक माहोलमा रमाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले एउटा तस्बिर सार्वजनिक गर्दै त्यतीबेलाको अवस्थाको...बाँकी

    सार्वजनिक कार्यक्रममै ओलीले गरिदिए फेरी यस्तो ठुलो घोषणा, नेताकार्यकर्ता नै दंग, नेकपामा तरंग

    काठमाडौँ । प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपा अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेकपालाई दुई तिहाइ ल्याउन कसैले पनि रोक्न नसक्ने घोषणा गरेका छन् । आज मंगलवार पार्टीको भ्रातृसंस्था अखिल नेपाल महिला संघको एकता घोषणा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं