SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, राजनीति

    यस्तो छ ! बालुवाटार जग्गा प्रकरण अख्तियारमा माधव, बाबुराम, गच्छदारले दिएको बयान

    काठमाडौं– बालुवाटार जग्गा प्रकणमा अख्तियारले एक सय ७५ जनालाई मुद्दा दायर गरेको छ। तर, यो प्रकरणमा जोडिएका पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसहितका व्यक्तिलाई भने अख्तियारले मुद्दा चलाएको छैन।आजको नयाँ पत्रिका दैनिकले बालुवाटार जग्गा...बाँकी

    अमेरिकी राजदूत र नेकपा नेता नेपाल बीच भेटवार्ता, एमसिसीसहित यस्ता विषयमा छलफल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि अमेरिकाका राजदूत ¥याण्डी डब्ल्यू बेरीबीच शिष्टाचार भेटघाट भएको छ । नेता नेपालको निवास कोटेश्वरमा उहाँहरुबीच भेटघाट भएको थियो ।...बाँकी

    सत्ताको भित्री खेल : ‘उपसभामुख दिन्छौं, प्रदेश २ मा सरकार फेरौं’

    काठमाडौं, । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रिय जनता पार्टी नेपालसँग उपसभामुख पद लिने भए प्रदेश २ सरकारको समीकरण फेर्नुपर्ने सर्त राखेको छ। राजपाका नेताहरूका अनुसार सत्तारुढ दलका नेताहरू राजपालाई उपसभामुख पद दिन तयार छन्...बाँकी

    डीएसपीले कार्यकक्षमा नै अन्जान सेवाग्राही किशोरीलाई ब’ला’त्कार गरेको आरोप, सुटुक्क राजिनामा दिएर फरार

    काठमाडौं । पूर्व मेचीकी महिला एसएसपी सौरभ राणाबाट पीडित भइन् । पीडितले गृहमन्त्रालय धाएर न्याय खोजिन् । फलतः सौरभ अहिले अनुसन्धानका लागि थुनामा छन् । तर, गृहमन्त्रालयबाट १५–२० किलोमीटरको दूरीमा डिएसपीबाट युवती ब’ला’त्कृत भइन् ।...बाँकी

    कांग्रेस प्रबत्ता विश्‍वप्रकाशको आक्रोश : कमरेडको सिरानीमुनी लालपुर्जा, गच्छदारलाई मुद्दा ?

    काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेपछि कांग्रेस आत्तिएको छ । उसले विभिन्न तरिकाबाट अनेक प्रतिक्रिया दिँदै आएको छ । बुधबार अख्तियारले गच्छदारसहित १७५ जनालाई...बाँकी

    यसकारण लगाइएन विष्णु पौडेललाई मुद्दा : बालुवाटार जग्गा प्रकरण

    बालुवाटारको ललीता निवास जग्गा हिनामिना प्रकरणमा एक सय ७५ जनाविरुद्ध मुद्दा चलाएको अख्तियारले सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका विषयमा भने अनौठो नजिर प्रस्तुत गरेको छ । उनीहरूले बालुवाटारको जग्गा फिर्ता...बाँकी

    प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा ‘भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने’

    काठमाडौ । राष्ट्रियसभाका सांसदले प्रधानमन्त्रीले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने भनाइ पुष्टि भएको जनाउँदै सरकारलाई धन्यवाद व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद युटोल तामाङले भन्नुभयो, “प्रधानमन्त्रीले आफूले भ्रष्टाचार...बाँकी

    केपी ओलीको कडा ‘ह्वीप’ उल्लंघन गर्ने यी हुन् बहादुर ‘डियर कमरेड’ !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठक समापन गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज आईतबार साँझ बालुवाटारमा रात्रिभोजमा सहभागी हुन सबैलाई निम्ता दिए । त्यसअघि नै सबै सांसदहरूलाई भोजमा सहभागी...बाँकी

    सामान्य देखि अर्बपतिसम्मको यात्रा विनोद चौधरीले गरे खुलासा : नेपालमा फ्री फोन कल र आधा रेटमा इन्टरनेट दिन्छु भन्दा यसरी लगाइयो प्रतिबन्ध (भिडियो सहित)

    काठमाडौँ ।बिनोद चौधरी नेपालका एक परिचित उद्योगपति हुन्। यिनी चौधरी ग्रूप अफ इन्डस्ट्रीजका मालिक हुन्। उनी पनि विश्वका धनि समुहमा नेपालका एक मानिन्छन्। सन् २०१९ मा कुल सम्पत्ति १ अर्ब ७० करोड डलर रहेको चौधरी...बाँकी

    विजय गच्छदार अख्तियार लागेपछि किन सुटुक्क बालुवाटार छिरे ?

    अख्तियारले मुद्दा दायर गर्ने संकेत पाएपछि कांग्रेस उपसभापति विजय गच्छदार बुधबार दिनभर दौडधुपमा रहे । बिहान बालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीलाई भेटेका गच्छदारले दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवालाई बूढानीलकण्ठमा भेटेका थिए । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं