SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    मेयर द्धारिकलालको कडा एक्शन् : एकै पटक एक दर्जन कर्मचारीलाई जागिरबाट निकालिदिए

    इटहरी,  । पत्रकारलाई लोपारी दिन्छु भन्दै उत्तेजित अभिब्यक्ति दिएका कारण कुनै बेला चर्चामा आएका इटहरीका मेयर द्धारिकलाल चौधरीले एक दर्जन कर्मचारीलाई एकै पटक अवकास दिएका छन् । इटहरी उपमहानगरपालिकामा कार्यरत बाह्र जना कर्मचारीलाई उनले जागिर...बाँकी

    रिहा भएपछि प्रहरीलाई डन्ठे भन्दै हिड्ने गायिका राउतमा देखियो ठुलो परिवर्तन, यतिसम्म भनिन्…

    काठमाडौं । प्रहरीलाई डन्ठे भन्दै हिड्ने गायिका आस्था राउतमा ठुलो परिवर्तन देखिएको छ । अभद्र व्यवहारको मुद्दामा धरौटीमा रिहा भएपछि गायिका राउतले प्रहरीको प्रशंसा गर्न थालेकी छिन् । हिरासतमा आफूलाई प्रहरीबाट निकै सहज र राम्रो...बाँकी

    कांग्रेस नेता रिजालको तर्क : ‘माधव नेपाल र भीम रावलले एमसीसी बुझेनन्’ राम्रोसंग पढेकै छैनन्

    काठमाडौं । मुलुकमा यतिखेर अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को चर्चा छ । एमसीसीबारे सत्तापक्षका नेताहरुबीचमै मतभेद छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री भीम रावल लगायतका नेताले त्यसको विरोध गर्दै...बाँकी

    मधेसी नेता मनिश सुमन भन्छन् कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतकै हो (भिडियोसहित)

    काठमाडौं । राजपा नेपालका महासचिव मनिष सुमनले भारतसँगको विवादित नेपाली भूमीबारे नयाँ खुलासा गरेका छन् । उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतको भएको तर्क गरेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा...बाँकी

    पूर्वराजा ज्ञानेन्द्र यसकारण फेरी सक्रिय, यस्तो मिसन लिएर भारत निस्किए

    काठमाडौं । दुई साताका लागि भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा निस्कनु भएको छ । उहाँ आइतबार मात्रै पश्चिम बंगाल प्रस्थान गर्नुभएको छ । पूर्वी नेपालको भ्रमण रहेका बेला झापाबाट आइतबार उनी सिक्किम पनि प्रस्थान...बाँकी

    नयाँ सभामुखको पहिलो परीक्षण–मुद्दा सत्तारुढ दलभित्रै विवादमा परेको एमसीसी

    काठमाडौं, । झन्डै चार महिनादेखि रिक्त रहेको सभामुख पदमा आइतबार अग्निप्रसाद सापकोटा चुनिएपछि संसद्लाई आफ्नो‘बिजनेस’ अघि बढाउन बाटो खुलेको छ ।सापकोटाको चयनसँगै सत्तारूढ दलभित्र विवादको भुमरीमा परेको अमेरिकी निकाय ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग गरिएको कम्प्याक्ट...बाँकी

    सभामुख बनेलगत्तै प्रचण्डलाई तिनछक पार्दै ओलीलाई भेट्न संसदमै यसरी दौडिए अग्नि, भिडियोसहित

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखका लागि सर्वसम्मत भएका छन्। प्रतिनिधिसभामा उनको विरूद्ध प्रतिपक्षी दलहरूले कुनै उम्मेदवार खडा गरेका थिएनन्। प्रतिनिधिसभाको आइतबारको बैठकले सापकोटालाई सभामुखमा सर्वसम्मत भएको घोषणा गरेलगत्तै उनलाई पूर्वसभामुख...बाँकी

    बाबुरामसँग चुनाव हारेपनि राष्टियसभामा चुनाव जितेर हौसिएका नारायणकाजीलाई झट्का, मन्त्री हुने चोरबाटो बन्द !

    काठमाडौं– राष्ट्रियसभा सदस्यमा निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ मन्त्री बन्न नपाउने भएका छन्। संविधान अनुसार संघीय संसद् कायम रहेसम्म श्रेष्ठ मन्त्री बन्न पाउने छैनन्। राष्ट्रियसभा सदस्यमा निर्वाचित भएसँगै श्रेष्ठको मन्त्री बन्ने...बाँकी

    सभामुख उमेद्बार अग्नि सापकोटाविरुद्ध परेको रिटमा अदालतवाट आयो यस्तो खबर

    काठमाडौं,। अग्नि सापकोटाविरुद्ध परेको रिटमा न्यायाधीश हरि फुयाँलले नहेर्ने भएका छन् । सापकोटा एकल सभामुखका उम्मेदवार हुन् । स्रोतका अनुसार, न्यायाधीश फुँयालले विगतमा आफूले सापकोटाविरुद्धकै मुद्दामा बहस गरेकाले हेर्न नमिल्ने बताएका छन् । फुँयालको इजलासमा...बाँकी

    सरकार पूर्वाग्रही भए गलत ः नेता केसी

    पोखरा, । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले सबै नागरिकलाई राज्यले समान व्यवहार गर्नुपर्ने बताएका छन् । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराद्वारा आयोजित २९ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै सभापति केसीले...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं