SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, भिडियो, मनोरञ्जन, मुख्य समाचार, समाचार

    परदेशी गायीकाको छबि बनाउँदै गएकी गायिका निशा क्षेत्री {निशाना} को बरदानले तहल्का पिट्दै (भिडियोसहित)

    बैकुण्ठ गिरी, पर्वत । परदेशी गायीकाको छबि बनाउँदै गएकी गायिका निशा क्षेत्री {निशाना} को भर्खरै मात्र बजारमा आएको लोक गित बरदानले तहल्का पिट्दै गएको छ । हालै मात्र निशा क्षेत्री {निशाना} ले आफ्नै युटुब च्यानलमा...बाँकी

    सारिका बनिन दुर्गेश की प्यारी दिपक कडेंलको शब्द र प्रेम सापकोटाको लयमा “बस आडैमा” (भिडियो सहित)

    काठ्माडौं, पञ्चे बाजा पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम दार्जीलिङमा बजाईने गरिन्छ।पञ्चे बाजामा दमाहा,झ्याली,ट्याम्को,ढोलकी र सहनाई पर्ने गर्छन, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रुपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको...बाँकी

    शनिवार धौलागिरीका विभिन्न एतिहासिक ठाउँहरुमा छायाङ्कन गरिएको फिल्म ‘अहुरी’ सिद्देश्वर चलचित्र मन्दिर कुस्मामा प्रदर्शन हुँदै

    निर्मल पौडेल पर्वत । सामाजिक वैज्ञानिक विषयवस्तुमा आधारित चलचित्र अहुरी कुस्माको सिद्देश्वर चलचित्र मन्दिर कुस्मामा शनिवार प्रर्दशन हुने भएको छ । धौलागिरीका विभिन्न एतिहासिक तथा पर्यटकीय स्थलहरुमा छायाङ्कन गरिएको नेपाली कथानाक चलचित्रको पहिलो सो शनिवार...बाँकी

    गण्डकी प्रदेश भुगोलबाट केन्द्रिय सदस्यमा एकमात्र आधिकारीक उमेदवार अखेली (प्रदेशको सिफारिस पत्र)

    पोखरा । राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको ७ औं महादिबेशन नजिकिएसँगै उमेद्बारहरुको पनि चर्चा उत्तिकै चुलिँदै गएको छ । कलाकारहरुको संस्था भएको कारण पनि चर्चा निकै उच्च तहमा नै छ । पोखरामा भेला...बाँकी

    गुर्सेनी उर्मिला र बाहुन गिरीको असाध्यै माया प्रेम {भिडियोमा यसरी पोखियो}

    पर्वत । लोकप्रिय गायिका मेलिना राई र लोकपप गायक सुनिल गिरीले बजारमा ल्याएको नयाँ कौरा गीत ‘जाम क्यारे माया’लाई दर्शकले छोटो समयमा नै औधी रुचाएका छन् । गीत रिलिज भएको छोटो समयमा नै ट्रेन्डिङमा परेको...बाँकी

    छैटौं स्याङ्जा महोत्सव २०७६ पुतलीबजार मालेबगरमा हुने

    उदय अतीत स्याङ्जा:- स्याङ्जा महोत्सवको अाधार कृषि पर्यटन नै अार्थिक समृद्धिको पुर्वाधार भन्ने मुल नाराका साथ गण्डकी प्रदेशस्तरीय छैटौं स्याङ्जा महोत्सव स्याङ्जा उद्योग बाणिज्य संघले गर्ने भएको छ।  पौष चार गते देखि सोह्र गते सम्म...बाँकी

    “परदेसमा बस्ने नेपालीहरुको पहिलो पटक हास्य सीरियल ‘बेसारेको मायाजाल’ सुरुवात”

    सचिन्द्र श्रेष्ठ, बैदेशिक रोजगारिका लागि युएई आएका नेपालीहरुले कलाकारिता क्षेत्रमा रुचि भएका नेपाली कलाकारहरुको पहिलो हास्य टेलिशृंङखला ‘बेसारेको मायाजाल ‘ सार्बजनिक भएको छ। ‘ बेसारेको मायाजाल’ बि टु के एसिया को आधिकारिक यूट्यूब च्यानल बाट...बाँकी

    भारतिय सेनामा कार्यरत नरेश र जापानमा रहेका गायक सुर्यले खुकुरीले टाउको छिनाएको सम्झना गर्न भारतलाई आग्रह (भिडियो सहित)

    तिलक बोहरा काठमाण्डौ, – यती बेला नेपाली जनताको रगत उम्लिरहेको छ त्यो नेपाली रोजगारको शिलशिलामा इन्डिया,जापान,मलेसिया,सिउदीअरब,कतार चाहे बिश्वको कुनै पनि कुनामा होस ।बाध्यताले परदेशीनु परे पनि मातृभुमीको कती माया र मोह हुन्छ भन्ने कुरा नेपालीहरूले...बाँकी

    ईश्वर बाबू र अमृता कार्कीको आवाजमा सिन्दुर पछिको माया सार्वजनिक

    उदय अतीत स्याङ्जा:-  जय नेपाल फिल्मस् प्रा.लि.को प्रस्तुतिमा बाग्लुङका विभिन्न ठाउँमा छायांकन गरिएको लोक दोहोरी गीत सिन्दुर पछिको माया युटुव बजार मार्फत सार्वजनिक भएको छ । ईश्वर बाबू र अमृता कार्कीको आवाजमा रहेको गीतमा शब्द...बाँकी

    मंसिर १९ गतेदेखि २९ गतेसम्म पर्वतको फलेवासमा आगामी बृहद मेला

    पर्वत । पर्वतको फलेवास नगरपालिका ६ देवीस्थानमामा फलेवास नगरमै पहिलो पटक बृहद मेलाको आयोजना गरिएको छ । स्थानीय यूनाइटेड स्पोर्टस क्लबको आयोजनामा यही मंसिरको १९ गतेदेखि २९ गतेसम्मका लागि मेलाको आयोजना गरिएको क्लबले पत्रकार सम्मेलन...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं