SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/३० गते
    ११८६ &#२३४६;&#२३३५;&#२३२५;

    उदय अतीत स्याङ्जा:-  जय नेपाल फिल्मस् प्रा.लि.को प्रस्तुतिमा बाग्लुङका विभिन्न ठाउँमा छायांकन गरिएको लोक दोहोरी गीत सिन्दुर पछिको माया युटुव बजार मार्फत सार्वजनिक भएको छ । ईश्वर बाबू र अमृता कार्कीको आवाजमा रहेको गीतमा शब्द र संगीत ईश्वर बाबुको रहेको छ ।

    जय नेपाल फिल्मस् प्रा.लि.को भिडियो निर्माणमा बनेको गीतलाई कमल जि.एम.ले छायांकन गरेका हुन भने सह- छायांकन ईश्वर बाबुले गरेका छन । स्वयंम् गायक बाबू को निर्देशन तथा सम्पादनमा तयार पारिएको भिडियोमा ईश्वर बाबू, अमृता कार्की र कमल जि.एम.को अभिनय देख्न सकिन्छ ।

    भिडियोमा बिवाह भैसकेपछि पनि कुनै दोस्रो ब्यक्ति संग माया बस्न सक्छ भन्ने कुरालाई देखाउन खोजिएको छ । जय नेपाल फिल्मस् को आफ्नै अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक भएको गीतको पूरा भिडियो :

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं