SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/५ गते
    १३३४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । लोकप्रिय गायिका मेलिना राई र लोकपप गायक सुनिल गिरीले बजारमा ल्याएको नयाँ कौरा गीत ‘जाम क्यारे माया’लाई दर्शकले छोटो समयमा नै औधी रुचाएका छन् ।

    गीत रिलिज भएको छोटो समयमा नै ट्रेन्डिङमा परेको गीतमा गायक गिरी र गायिका मेलिना राईको स्वर रहेको छ । गीतको शब्द तथा संकलन गायक गिरी स्वयंमको नै हो । जसमा सुनिल गिरी स्वयंम र उर्मिला गुरुङ फिचर्ड छन् ।

    गिरी आफैले निर्देशन गरेका गीतलाई मनाङ गुरुङले कोरियोग्राफी गरेका छन् भने भिडियोमा अनिल कृष्ण मानन्धरको छायांकन रहेको छ । जसको भिडियो सम्पादन पवन सिंम्खडाले गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बालकृष्ण खाणले न्याय पाउनुहुन्छ :शेरबहादुर देउवा

    भैरहवा (रुपन्देही) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण खाणले न्याय पाउनेमा आफू आशावादी...

    बाहिर चर्को भाषण ओलीको , सिंहदरबार र बालुवाटारमा प्रचण्डसँग भेटवार्ताको लर्को

    काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुक र जनतालाई पार लगाउन...

    दलबलसहित प्रदर्शनमा हिँडेका दुर्गा प्रसाईँलाई बाटोबाटै फर्काइयो

    काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँले संघीय लोकतान्त्रिक गणतन्त्र...

    अब गौर हत्याकाण्डका हत्यारालाई पक्राउ गरेर राज्यलाई बुझाउँछौं : प्रभु साह

    काठमाडौं। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका हत्यारालाई आफूहरुले पक्राउ गरेर सरकारलाई बुझाउने...

    दुर्गा प्रसाईं समूहको गौशालामा प्रदर्शन, प्रहरीले गर्‍यो लाठी चार्ज

    काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा प्रदर्शन भएको छ ।विभिन्न धार्मिक संगठनका व्यक्तिहरु समेतको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं