SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/२५ गते
    ५३६ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल। सन्चारकर्मी तथा गीतकार सुमन ढकालको शब्द लयमा नयाँ गीत काली गंगा मंगलबार बजारमा आएको छ। गीतलाई राजु ढकाल र जुनी श्रीस मगरले आवाज दिएका छन्। टिपिकल शब्द बनाईएको यो ढकालको झ्याउरे गीत हो ।

    मिहनेत गरि बनाईएको अडियो भिडियो ढकालकै अफिसियल युटुव च्यानलवाट विश्वभर सार्वजनिक भएको हो। गीत निकै दमदार बनेको पाईएको छ। गीतको कलेक्सन यम सोमैले गरेका हुन्।

    अस्मिता राना सुमन ढकाल सिद्दार्थ घिमिरेको अभिनय रहेको भिडियोलाई कथा/ निर्देशन मदन खड्काले गरेका हुन् ।

    भिडियोलाइ हरिश महराले छायांकन गरेका हन् भने दिप विष्टले सम्पादन/कलर गरेका हुन्।
    पुरा भिडियो हेर्नुहोस्ः

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं