SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/२२ गते
    १०२० &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल।
    गायक विष्णु खत्रीले नयाँ गीत सार्वजनिक गरेका छन्।
    शुक्रवार विष्णु खत्री युट्युब च्यानलमार्फत ‘धादिडं गल्छीमा’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा शब्द तथा संगीत विष्णु स्वयंको छ। “परान बाकी छ” बोलको गीत चर्चामा आएपछिको यो त्यसैको भाग २ मा आएको हो। स्वरमा सुप्रिम मल्ललाई पुजा देवकोटाले साथ दिएकी छन्।

    गीतमा चोखो माया गर्ने मान्छेले माया लाउ भन्दा पनी नलाउने अल्छी भाव व्यक्त गरिएको छ। गीतको भिडिओमा पुजा देवकोटा र सुप्रिम मल्ल देख्न सकिन्छ।
    प्रकाश खड्काले छायांकन गरेको म्युजिक भिडिओलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन्। म्युजिक भिडिओलाई विक्रम चौहानले निर्देशन गरेका हुन्।

    पुरा भिडियो हेर्नुहोस्ः

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं