SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/११ गते
    ३६५ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल,काठमाण्डौ।
    दिपक पोख्रेलको शब्द सिर्जनामा “तिम्रो त यो दुनियाँ छ” बोलको सुभारम्भ डिजिटलबाट विश्वभर गीत सार्वजनिक भएको छ। गीतमा अनिस दवाडीको लय रहेको छ भने खेम सेन्चुरी र पुजा परियारको आवाज सजिएको छ।

    गीतले टिकटक देखि युटुसम्म चर्चा कमाएको थियो।
    भिडियो पनि उत्कृष्ठ बनेक छ देबेन्द्र बब्लु रिना गुरुडंको अभिनय रहेको छ। विशाल घिमिरेको कथा/निर्देशनमा रहेक भिडियोलाई सुजन कोईरालाले सम्पादन गरेका हुन् भने राम केसी टिमले भिडियो खिचेका हुन्।
    पुरा भिडियो हेर्नुहोस्ः

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं