SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/७ गते
    २५० &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल । भारत, सुजन म्युजिक प्रा.लि.को आयोजनामा “ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” भारतको नयाँ दिल्लीको प्यारेलाल भवनमा सम्पन्न भएको छ।
    कार्यक्रममा बरिष्ठ कलाकार, समाजसेबी र ब्यवसायीहरुको ठुलो उपस्थिती रहेको थियो ।

    सुजन म्युजिक प्रा.लि.की अध्यक्ष जमुना रानाको अध्यक्षता रहेको कार्यक्रममा नेपाली दुताबास, नयाँ दिल्ली भारतका महामहिम राजदुत डा. शंकर शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अवार्ड वितरणको पुरा कार्यक्रम पि एन सापकोटाले गरेका हुन् भने औपचारीको कार्यक्रम हुम गैरे मार्फत भएको थियो।


    “ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” मा लाईफटाईम एचिप्मेन्ट अवार्डद्धारा बरिष्ठ गायक ईन्द्र जिसी, लोक संस्कृती जर्गेना अवार्डद्धारा ईन्द्रेणीका कृष्ण कंडेल, मौलिक गायकद्धारा कुमार पुन,अन्तराष्ट्रिय कला सम्मानद्धारा धुब्र राना मगर, कलाकारिता प्रोत्साहन अवार्डद्धारा एशिया कै होची महिला मञ्जु घिमिरे (मोना), लोक पत्रकारिता सम्मानद्धारा सञ्चारकर्मी तथा गायक राज कुमार रायमाझी, कला पत्रकारिता सम्मानद्धारा पत्रकार प्रकाश बराईली अभिब्यक्ति सम्मानित भएका थिए ।

    पहिलो पल्ट कार्यक्रम गर्दा बिभिन्न सुचना मार्फत सहयोग गर्ने सहआयोजक पत्रकार र भारतमा रहेको नेपाली राजदुतावासले पनि सहयोग गर्ने कुरा अध्यक्षले रानाले जानकारी दिईन्।

    भारतमा नेपालीहरुको अवार्ड कार्यक्रम रहेको यो पहिलो पटक हो। नेपाली कला संस्कृतीलाई जगेर्ना गर्ने उदेश्यले यस्तो प्रकारको कार्यक्रम भारतमा पहिलो पटक आयोजना भएको कुरा दाबी गर्दै राजदुत महामहिम डा. शंकर शर्माले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना हुनुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा सहभागी हुदा हौसला बढेक संगै कार्यक्रममा सामेल हुन पाउदा खुसी रहेको बताए। “ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” मा बिभिन्न बिधाहरुमा अवार्ड बितरण गरिएको थियो ।

    अवार्ड प्राप्त गर्ने कलाकार संगै थुप्रै ब्यक्तिहरुको नामावली हेर्नुहोस्ः
    १, सर्बाेत्कृष्ट लोक दोहोरी गीत – कमाउने नी हो रमाउने नी हो
    २, सर्बाेत्कृष्ट एकल लोक गीत (पुरुष) – पवन रानाभाट (यादमा)
    ३, सर्बाेत्कृष्ट एकल लोक गीत (महिला) – सपना गाह (मनको पिर)
    ४, पब्लिक च्वाईस अवार्ड – सागर बिरही (म त एक्लै)
    ५, सर्बाेत्कृष्ट मौलिक गायक – युवराज छन्त्याल (छन्त्याल परे मत)
    ६, पब्लिक च्वाईस अवार्ड – कृष्ण गैरे (रेलैमा)
    ७, सर्बाेत्कृष्ट मौलिक गायिका – कोपिला न्यौपाने (चाहियो भन्छिन्)
    ८, पब्लिक च्वाईस अवार्ड – रेणु राना मगर (सालैजो धनु की)
    ९, सर्बाेत्कृष्ट गायक – खेम सेञ्चुरी (रम रम मरौटी)
    १०, पब्लिक च्वाईस अवार्ड – गोबिन्द पौडेल (नबढाउ है मायामा दुरी)
    ११, सर्बाेत्कृष्ट गायिका – कालिका रोका (मुग्लिन पुल तरी)
    १२, पब्लिक च्वाईस अवार्ड – रुपा घर्ती मगर (निमौही)
    १३, सर्बाेत्कृष्ट भाका – श्रीकृष्ण बम मल्ल (डाडाघरे साईली)
    १४, पब्लिक च्वाईस अवार्ड – रमेश पाल्पाली अबिरल (बर ढले पछि)
    १५, सर्बाेत्कृष्ट शब्द – नेत्र अर्याल (रम रम मरौटी)
    १६, सर्बाेत्कृष्ट नव गायक – राम अमन परियार (माया त लाउछनी)
    १७ पब्लिक च्वाईस अवार्ड – चक्र बुढा मगर (माया तिम्रो साथैमा)
    १८, सर्बाेत्कृष्ट जुरी निर्णायक – अधिकारी (पान पाते)
    १९, सर्बाेत्कृष्ट नव गायिका – संगीता चितौरे (दुई जिब्रे माया)
    २०, पब्लिक च्वाईस अवार्ड – बसन्ती सरा सुनारी (सली सली)
    २१, जुरी निर्णायक अवार्ड – शिल गुरुङ (पारिजातको फुल)
    २२, प्रोत्साहन अवार्ड – तारा क्षत्री (रुवायो पापीले)
    २३, सर्बाेत्कृष्ट नव भाका – शकुन्तला गैरे (थपनाको बर)
    २४, पब्लिक च्वाईस अवार्ड – खिम छन्त्याल (आधा ज्यान)
    २५, सर्बाेत्कृष्ट नव शब्द – सुमित्रा भुजेल (पान पाते)
    २६, सर्बाेत्कृष्ट म्युजिक भिडियो सम्पादक – नबिन घर्ती मगर (घर कता हो बैनीको)
    २७, सर्बाेत्कृष्ट छायांकार – कृष्ण शर्मा ( फुलैको बोटमा)
    २८, पब्लिक च्वाईस अवार्ड – करण चैशिर (रेरे साईलो)
    २९, सर्बाेत्कृष्ट मोडल पुरुष – ओबी रायमाझी (क्या छ खबर)
    ३०, पब्लिक च्वाईस अवार्ड – धिरज खत्री (ज्यान चोखो)
    ३१, सर्बाेत्कृष्ट मोडल महिला – करिश्मा परियार (तोरी पहेलैं)
    ३२, पब्लिक च्वाईस अवार्ड – रमा सिंह ठकुरी (लाहुर)
    ३३, सर्बाेत्कृष्ट नव मोडल पुरुष – कमल राना (जाम साईली)
    ३४, पब्लिक च्वाईस अवार्ड – हरी भण्डारी (पापीका यादहरु)
    ३५, जुरी निर्णायक अवार्ड – कृष्ण गोर्खाली (न्याउली वन मै छ )
    ३६, सर्बाेत्कृष्ट नव मोडल महिला – शितल तामाङ (जिरीको बजारमा)
    ३७, पब्लिक च्वाईस अवार्ड – राम प्यारी पुन (सुनको औठी)
    ३८, अभिनय मोडल पुरुष – प्रकाश शर्मा (चर्किएर मेरो भाग्य)
    ३९, सर्बाेत्कृष्ट अभिनय महिला – सरु केसी (अधुरो माया)
    ४०, पब्लिक च्वाईस अवार्ड – मिरा महोत्रा (सम्झी कती रुने)
    ४१, जुरी निर्णायक अवार्ड – कुसुम राना सानु (मर्न डर छैन)
    ४२, सर्बाेत्कृष्ट मोडल नृत्य पुरुष – शरद लामगादे (सिमसिमे पानी)
    ४३, सर्बाेत्कृष्ट मोडल नृत्य महिला – शश्मिा मगर (चरी कहाँ छ)
    ४४, पब्लिक च्वाईस अवार्ड – दिब्यानी ओली (मन फुल)
    ४५, जुरी निर्णायक मगर्नी – सञ्जना गमाल (पानपाते ऐना)
    ४६, सर्बाेत्कृष्ट निर्देशक – शेर बहादुर डिसी (मेरी मायालु)
    ४७ सर्बाेत्कृष्ट नव निर्देशक – बली गुरुङ (टपरी त्यो)
    ४८, सर्बाेत्कृष्ट पर्ब रचनाकार – सुमन ढकाल (भाउ बढ्यो)
    ४९, पब्लिक च्वाईस अवार्ड – शालिकराम भण्डारी (नौ सय असीको)
    ५०, सर्बाेत्कृष्ट संगीत संयोजक – डोलराज बारघरे (पट्टकेको झोरा)
    ५१, पब्लिक च्वाईस अवार्ड – कृष्ण लामिछाने (ए सैया)
    ५२, सर्बाेत्कृष्ट दोहोरी साँझ गायक – सिर्जन आले (बिन्दास दोहोरी साँझ)
    ५३, सर्बाेत्कृष्ट दोहोरी साँझ गायिका – हरिकला सुनार (खस्यौली रोधी घर)
    ५४, सर्बाेत्कृष्ट ध्वनी सम्पादक – डिका गुरुङ (चन्द्र कुमारीं)
    ५५, सर्बाेत्कृष्ट रेकर्डिस्ट – पाण्डब गुरुङ (बेनी बजार नौमती)
    ५६, सर्बाेत्कृष्ट प्रत्यक्ष दोहोरी गायक – बालचन्द्र बराल
    ५७, पब्लिक च्वाईस अवार्ड – सन्तोष शर्मा आचार्य
    ५८, सर्बाेत्कृष्ट प्रत्यक्ष दोहोरी गायिका – बिरता पुन
    ५९, पब्लिक च्वाईस अवार्ड – प्रजापती नेपाली
    ६०, सर्बाेत्कृष्ट भाषा भाषी गीत – रबिन कुमार चेपाङ (राक्सी लोहाङ रानी)
    ६१, पब्लिक च्वाईस अवार्ड – गणेश गुरुङ (ङै डोल्स्यो रानी)
    ६२, सर्बाेत्कृष्ट पर्व गायक – यज्ञ सापकोटा (घर झगडा ५)
    ६३, सर्बाेत्कृष्ट पर्व गायिका – सिता राना (नौतुनाको रेल)
    ६४, पब्लिक च्वाईस् अवार्ड – बर्षा थापा (मायालुले बोलाएसी)
    ६५, जुरी निर्णाक अवार्ड – समिक्षा गैरे (मायाको केशैमा)
    ६६, प्रोत्साहन अवार्ड – बसन्ता खनाल (साथी संगी)
    ६७, सर्बाेत्कृष्ट काठे गीत गायक – प्रकाश कटुवाल (रातो सलको)
    ६८, पब्लिक च्वाईस अवार्ड – हेम नारायण श्रेष्ठ (सानु माया)
    ६९, जुरी निर्णायक अवार्ड – लेखनाथ आचार्य (ठोक मादल)
    ७०, सर्बाेत्कृष्ट काठे गीत गायिका – सुबिना श्रेष्ठ (कालु कैलु)
    ७१, सर्बाेत्कृष्ट डेउडा गायक – खगेन्द्र प्रसाद न्यौपाने (रिली सिसामा)
    ७२, पब्लिक च्वाईस अवार्ड – तिलक बुढा (कर्णालीको लाटो)
    ७३, जुरी निर्णायक अवार्ड – कमल बिरही थापा (ईजु)
    ७४, सर्बाेत्कृष्ट डेउडा गायिका – ईन्सल सन्ज्याल (मुटुको टुकुरा)
    ७५, पब्लिक च्वाईस अवार्ड – तुलसी बिश्वकर्मा (भाग्य रेखा)
    ७६, सर्बाेत्कृष्ट राष्ट्रिय भाबको गीत – उपरथी बाबुराम श्रेष्ठ (राष्ट्रिय एकता)
    ७७, पब्लिक च्वाईस अवार्ड – कमल कुमारी निरौला (नेपाल देश)
    ७८, सर्बाेत्कृष्ट स्टेज प्रस्तुती पुरुष – उज्ज्वल गिरी “दानबिर”
    ७९, पपुलर अवार्ड – श्याम बहादुर राना
    ८०, पब्लिक च्वाईस अवार्ड – राम गहतराज
    ८१, जुरी निर्णायक अवार्ड – पिन्टु मुस्कान
    ८२, स्टेज प्रस्तुती महिला – सम्झना रणपाल
    ८२, पब्लिक च्वाईस अवार्ड – गुल्मेली जमुना
    ८३, जुरी निर्णायक अवार्ड – अस्मिता बिसी
    ८४, सर्बाेत्कृष्ट बाल प्रतिभा अवार्ड – जिज्ञासा गिरी
    ८५, पब्लिक च्वाईस अवार्ड – कृष्ण थापा
    ८६, जुरी निर्णायक अवार्ड – आरुशी जिशी
    ८७, प्रोत्साहन अवार्ड – सोनिया जि.एम.

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं