SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/८/१० गते
    ३८२ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल,काठमाण्डौ।
    सर्वोत्कृष्ठ लोकदोहोरी गायक तर्फबाट यज्ञ सापकोटालाई ‘जलजला राष्ट्रिय फिल्मस एण्ड म्युजिक जुरि अवार्ड २०८०’ प्रदान गरिएको छ।डि-सिनेमा आर्टको आयोजनामा भएको प्रथम जलजला राष्ट्रिय फिल्म्स एण्ड म्युजिक अवार्ड २०८० मा सर्बाधिक रुचाईयको गीत “चर्को लाग्यो घाम “गीतबाट सापकोटाले अवार्ड पाउन सफल भएका हुन् ।

    करिव १० बर्षको सांगितिक क्षेत्रमा सक्रिय रहेका सापकोटाको यो पहिलो जुरी अवार्ड हो। सांगीतिक बजारमा धेरै अवार्ड हुन्छन, अवार्ड किनबेच पनि भयको सुनिन्छ तर मेरो गीतले न्याय दिलाएकोले कसैको आस-गास संगै र पैसा नतिरि पाएको अवार्ड हो सापकोटा बताउछन्।

    पहिलेका समयमा गीत,गायक, मोडललाइ चिन्थे,गीत चल्यो भने हेर्थे अवार्ड त्यती सुनिदैनथे र पछिल्ला चरणमा त्यस्ता चिज बजारमा उक्लिदै गर्दा मेरो सँघर्षमा पर्यो पछिल्लो गीत “चर्को लाग्यो घाम” र मैले अवार्ड हात पारे।

    अझै थप समयलाई व्यस्थित गर्दै राम्रो काम गर्ने अठोट राखेको सापकोटा बताउछन्। सापकोटाको टंक डुम्रे संगको सहकार्यमा केहि समय अगाडी गर्मि मौसममा आएको “चर्को लाग्यो घाम” गीत सम-सामयिक गीत रहेकोले चर्चा बटुल्न सफल रह्यो।
    कार्यक्रम हिजो शनिवार काठमाण्डौमा सम्पन्न भएको हो। प्रमुख अतिथि पुर्व सभामुख ओनसरी घर्ती मगर द्वारा कार्यक्रम उद्घाटन तथा अवार्ड वितरण सम्पन्न भएको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं