SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/७/२६ गते
    ३१६ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल।

    राजेश श्रेष्ठको संगीत र संगीत संयोजनमा “यो डाँडामा त्यो डाँडामा” बोलको गीत ओएस आर डिजिटलको युटुव च्यानलवाट विश्वभर सार्वजनिक भएको छ। गीतलाई चर्चित गायिका अन्जु पन्तले आवाज दिएकी छन्। गीतको शब्द रचना सालु डिसीको रहेको छ। गीतमा मिठो माधुरियता छरिदै दर्शकलाई मन पगालिरहेको छ। मिठो भाका संगै मिठो स्वरले दर्शक श्रोताको जमात राम्रो बन्दै गईरहेको पाईएको छ।

    भिडियो तर्फ उस्तै दृश्य मनोरन्जनात्मक बनेको आकलन गरिरहेका छन्। अनिशा वलीको अभिनयमा रहेको गीतलाई निर्देशन समिर लामाको रहेको छ भने सम्पादन/कलर विनोद वमको रहेको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं