SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/१७ गते
    ८३३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं ।

    नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय र चितवन भरतपुर महानगरपालिका–१६ की पूर्णीमाया गुरुङबीच सहमति भएको छ । पूर्वसचिव उपाध्यायले माफी मागेर आगामी दिनमा यस्तो क्रियाकलाप नदोहोर्याउने प्रतिवद्धता जनाएपछि विवाद सकिएको हो ।

    उपाध्याय र गुरुङबीच लिखित सहमति भएसँगै उजुरी पनि फिर्ता हुने भएको हो । उनले भोलि काठमाडौंबाट चितवन फर्किएर जिल्ला प्रहरी कार्यालय चितवनमा दिएको साइबर अपराधको उजुरी फिर्ता लिने पनि जानकारी दिइन् ।

    धरानमा गोरु काटेर मासु भएको भिडिओ सामाजिक सञ्जालमा राखेपछि पूर्वसचिव उपाध्यायले पूर्णीमायाको तस्बिर राखेर पोस्ट गरेपछि विवाद सुरु भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं