SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/८ गते
    ११०५ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, पर्वत

    हरेक बर्षहरुमा जस्तै यसपाली पनि नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अबसर पारेर चर्चित सर्जक, संगितकार तथा अभिनेता शंकर लामिछानेले दिदिबैनीहरुलाई तिज कोसेली {शृंङ्गार} मार्फत बजारमा आएका छन ।

    बिगत बर्षहरुमा पनि निकै चर्चित तिज कोसेलीहरु लिएर आएका चर्चित सर्जक, संगितकार तथा अभिनेता शंकर लामिछानेले यसपाली पनि आफ्नै युटव च्यानल मार्फत आफ्नै शब्द संगितमा तिज कोसेली ल्याएका हुन ।

    गायिका निर्मला बिश्वकर्माको आवाज रहेको तिज गितलाई आफ्नै शब्द संगित तथा आफ्नै युटुब च्यानलमा अपलोड गरेका लामिछानेले गित तथा भिडियोबाट निकै राम्रो प्रतिकृया पाएको सुचना केन्द्र डटकमलाई बताएका छन् ।

    पछिल्लो समयमा निकै ब्यस्त एरेन्जर बिनोद बाजुरालीले एरेन्जर गरेको गितको भिडियोलाई भने चर्चित निर्देशक कुमार केसीले गरेका छन् । भिडियोमा रुबिना अधिकारी, प्रिया गुरुगं र भरत क्षेत्रीको अभिनय देख्न सकिन्छ ।

    चर्चित सर्जक, संगितकार तथा अभिनेता शंकर लामिछाने लगायत तिज कोसेली {शृंङ्गार} परीवारलाई सुचना केन्द्र डटकमको तर्फबाट भब्य सफलताको शुभकामना ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं