SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/६ गते
    १०४५ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी,पर्वत ।

    नेपाली लोकदोहारीको क्षेत्रमा चिरपरिचित नाम हो सुर्य खड्का ।

    उनका हरेक गितले बजारमा तहल्का मच्चाईरहेकै हुन्छन । यहि ससयमा फेरी अर्को गितले उस्तै तहल्का मच्चाउन थालेको छ । गायक तथा सर्जक सुर्य खड्का र गायिका सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको माया बाग्लुगेको नाम गरेको गित यतिबेला टिकटक र युटवमा चर्चा बटुल्दै छ ।

    गायक तथा सर्जक सुर्य खड्काको आफ्नै युटुव च्यानलबाट अपलोड गरिएको गितले निकै राम्रो प्रतिक्रिया पाएको गायक खड्काले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।

    चर्चित हास्य अभिनेता भटभटे माईला तथा टिमले गरेको अभिनयको कारण पनि गित झनै चर्चामा छ । गितको सम्पुर्ण टिमलाई सुचनाकेन्द्र डटकमको तर्फबाट भब्य सफलताको शुभकामना ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं