SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/३/२८ गते
    ३५८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजपनि पार्टी उपाध्यक्षहरुसँग छलफल गर्दैछन् । पार्टी सुदृढिकरण र संगठनात्मक विकासका लागि उपाध्यक्षहरुसँग छलफल गर्न थालेका हुन् । ओलीले हिजो पनि उपाध्यक्षहरुसँग छलफलल गरेका थिए । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको कारण छलफलबीचमै सकिएको थियो ।

    एमालेमा अष्टलक्ष्मी शाक्य,सुवासचन्द्र नेम्वाङ,रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली उपाध्यक्ष र ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष रहेका छन् ।

    एमालेले ३० गते सचिवालय बैठक बोलाएको छ। बैठकको कार्यसूची तय गर्न पनि यो बैठकले महत्वपूर्ण भूमिका खेल्ने नेताहरुले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं