SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/११/२७ गते
    ५०६ &#२३४६;&#२३३५;&#२३२५;

    रन्जना खत्री, पर्वत। पर्वत समाज अमेरिकाको आयोजनामा यहि अप्रिल ८ र ९ गते अमेरिकाको बाल्टिमोरमा २ दिने अन्तर राज्य भलिबल प्रतियोगिता हुने भएको छ ।

    उक्त भलिबल प्रतियोगिताको उद्धाटन सम्माननिय राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाकाे उपस्थितिमामा हुने पर्वत समाज अमेरिकाका  अध्यक्ष रबिन शर्माले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।

    लगभग नेपाली सात लाख पचास हजार रासी बराबरको प्रथम पुरस्कार र झण्डै ४ लाख ५० हजार दोस्रो पुरस्कार रासी रहेको उक्त खेलको दर्ता खुल्ला गरिएको र दर्ता शुल्क अमेरीकी ५ सय डलर रहेको खेलकुद सँयाेजक तथा पुर्व राष्ट्रिय खेलाडी राम श्रेष्ठले सुचनाकेन्द्र डटकमलाई जनाएका छन।

    साथै खेलमा सहभागिता र दर्ता भने अमेरीका बासी नेपालीहरु मात्रै गर्न पाउने पर्वत समाज अमेरिकाका महासचिव रमेश शर्माले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिटरब्याज पीडितलाई सरकारले छलकपट गरिरहेको छ : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको बताएका छन् ।...

    उपचुनावअघि नै रवि लामिछाने सरकारमा जान खोज्दैछन् ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रालय भागबण्डा मिलाउन सकस परेको छ । १० दलीय...

    आर्थिक संकटबाट पार लगाउन नसक्ने भए सिंहदरबार जानुपर्दैन : धनराज गुरुङ

    हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक ठुलो आर्थिक संकटको डिलमा उभिएको बताएका छन्...

    माओवादी बैठकपछि सचिव पौडेल : पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।...

    अर्थमन्त्रीको प्रस्ताव प्रधानमन्त्री र सभापतिबाट आएको छैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं