SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/११/१९ गते
    ८५२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । गायक तथा सर्जक युवराज भुषाल एकल साँगितिक साँझ दुवईमा हुने भएको छ । पर्वत सेवा समाज युएईको आयोजनामा यही मार्च ४ गते साँगितिक साँझ हुन लागेको हो । नेपाली कला, सँस्कृति, गीत संगीतको माध्यमबाट दुवईमा नेपालको चिनारी बढाउने र नेपालीहरु विच आत्मीयता बढाउन कार्यक्रम आयोजना गर्न लागेको हो ।

    तिर्खा पानीको, नरोइ नरोइ बस मेरी सानी, के पिर प¥यो बैनी, मनको धोकोजस्ता लोकप्रिय गीत गाएका भुषालको मार्च ४ गते शनिबार साँझ ८ बजे दुबईस्थित सिल्भर स्पुन रेष्टुराँको हलमा एकल प्रस्तुती आयोजना गरिएको छ ।

    पर्वतबाट रोजकारीको सिलसिलामा दुबईमा रहेका नेपालीहरूको सांगठनिक संस्था पर्वत सेवा समाज युएईले आफ्नो स्थापना कालदेखि नै विभिन्न खालका सांकृतिक कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    तेस्रो राष्ट्रिय मगर महोत्सव: खुल्ला महिला भलिवल प्रतियोगिता आज बाट शुरु

    गोबिन्द,पर्बत । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले  “कला संस्कृतिको...

    पर्वतमा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने रोल्पाका परियार पक्राउ,११ लाख र ३५ तोला सुन बरामद

    पर्वत।पर्वतको कुश्मा र फलेवास नगरपालिका लगायतका ठाउँमा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने १ जना व्यक्तिलाई पर्वत...

    पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी हुँदै

    राजाराम पौडेल,पोखरा । पोखरामा शनिबारबाट प्रथम ऐतिहासिक प्रादेशिक ललितकला प्रदर्शनी २०८० हुने भएको छ ।...

    हाइकर्स क्लब नेपालको प्रारम्भिक साधारण सभा हुने

    पोखरा । स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने म्ुल नाराका साथ हाइकीङ (एक दिने पदयात्रा)...

    फिल्म ‘एक्टर’मा प्रदीप र दिव्याको जोडी

    पवन भट्टराई,काठमाडौं । अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘एक्टर’मा नवअभिनेत्रीका रुपमा दिव्या...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं