SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/११/१८ गते
    ४६३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पर्वत जिल्लाको कुश्मा बजारमा भएको राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको छात्र तर्फको भलिवल खेलको उपाधी मोदी गाउँ पालिकाले जितेको छ ।

    साथै १२ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको छात्र तर्फ मोदी गाउँ पालिका प्रथम, बिहादी गाउँ पालिका दोस्रो र कुश्मा नगरापालिका तेस्रो भएको हो । खेलमा पर्वत जिल्लाका २ नगरपालिका र ५ वटा गाउँपालिकाका खेलाडीहरु सहभागी भएका थिए ।

    त्यस्तै छात्रा तर्फको छनौट खेलमा भने जलजला गाउँपालिका प्रथम भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिटरब्याज पीडितलाई सरकारले छलकपट गरिरहेको छ : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको बताएका छन् ।...

    उपचुनावअघि नै रवि लामिछाने सरकारमा जान खोज्दैछन् ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रालय भागबण्डा मिलाउन सकस परेको छ । १० दलीय...

    आर्थिक संकटबाट पार लगाउन नसक्ने भए सिंहदरबार जानुपर्दैन : धनराज गुरुङ

    हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक ठुलो आर्थिक संकटको डिलमा उभिएको बताएका छन्...

    माओवादी बैठकपछि सचिव पौडेल : पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।...

    अर्थमन्त्रीको प्रस्ताव प्रधानमन्त्री र सभापतिबाट आएको छैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं