SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/८/१ गते
    २५४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार किरण पौडेलले आफूले कुनै उम्मेदवारलाई समर्थन नगर्ने प्रष्ट पारेका छन् । निर्वाचन प्रचारको अन्तिम समयमा आफूले राप्रपाका रवीन्द्र मिश्रलाई समर्थन गर्छ भनेर भ्रम फैलाइएको उनले बताए ।

    ‘रवीन्द्र मिश्रलाई समर्थन गर्छ भन्ने भ्रम फैलाउने काम भएको छ,’ बिहीबार पत्रकार सम्मेलन गरेर उनले भने, ‘म सदनमा छिरिसकेपछि रवीन्द्र मिश्रजीले सञ्चार नीति कस्तो बनाउने भनेर सहयोग गर्नुहोला । अहिले अरु केही छैन ।’

    एमाले र राप्रपाबीच केही स्थानमा तालमेल भएको भएपनि काठमाडौं १ मा कुनै सहमति नभएको भन्दै उनले यसबारे आफ्नै अध्यक्ष राजेन्द्र लिङ्देनलाई सोध्न मिश्रलाई आग्रह समेत गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

    भक्तपुर । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा भेटिएको...

    क्यान पर्वतको पाँचौ अधिबेशन सम्पन्न, अध्यक्षमा अच्युत पौडेल

    पर्वत ,कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान महासंघ) पर्वत शाखाको पाँचौ अधिबेशनले अच्युत पौडेलको अध्यक्षतामा नयाँ...

    बाजुराबाट प्रदेशसभामा एकीकृत समाजवादीका शाही निर्वाचित

    काठमाडौं । बाजुराको प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही निर्वाचित...

    एमालेसँग मिलेर सरकार बनाउने विकल्प माओवादीमा खुला

    काठमाडौं । नेकपा माओवादी केन्द्रमा नयाँ सरकार गठन जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला राख्नेबारे...

    स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङको जित निश्चित

    काठमाडौं । स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ जित निश्चित भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं