SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/४/१३ गते
    १३३० &#२३४६;&#२३३५;&#२३२५;

    उदय अतीत स्याङ्जा :-

    गायिका तथा मोडल सन्जु न्यौपानेको बिगत केही समय यता धमाधम “लाहुर,चादी कहाँ होला, जस्ता गित बाट सफलता पाउन सफल रहेपछि पुर्ण अर्को गित लामो कपाल सार्वजनिक भएक‍ो छ। अमृत सापकोटा र सन्जु न्यौपानेको अावाजमा रहेक‍ो लामो कपाल गित यति बेला युटुबमा सार्वजनिक भएको छ।

    स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर चारमा जन्मिएकी सन्जु न्यौपानेले लामो समय गित संगितलाई नै अाफ्नो पेसा बनाउद‌ै अाउनु भएको छ।

    उक्त गितमा अमृत सापकोटा र सन्जु न्यौपानेको अावाज छ भने सुधिर श्रेष्ठ,धुब्र हमाल, सन्जु न्यौपाने र निसा न्यौपानेले अभिनय गरेका छन।
    उक्त गित सन्जु न्यौपाने युटुब च्यानल बाट सार्वजनिक भएक‍ो छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव शुरु,नेपाल पनि अब आर्थिक हिसावले समृद्ध बन्दै जाने : गिरी

    पर्वत ।पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव आजदेखि शुरु भएको छ । ४२ औँ राष्ट्रिय मगर...

    प्रधानमन्त्रीले भरतपुर भ्रमण बर्षको उद्घाटन १८ फागुनमा गर्ने

    चितवन । चितवनको भरतपुर महागनरपालिकाले भरतपुर भ्रमण बर्ष २०२४ को औपचारिक उद्घाटन फागुन १८ गते...

    माओवादी केन्द्रको प्रदेश इन्चार्ज हेरफेर गर्ने तयारी, कुन प्रदेशमा को ?

    काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले प्रदेश इन्चार्जमा नयाँ नेताहरुलाई पठाउने भएको छ । आज (मंगलबार)...

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन सेञ्चुरी बैंकका पूर्वसीईओद्वय न्यौपाने र गौतम पक्राउ

    काठमाडौं । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा हाल प्रभु बैंकका डेपुटी सीईओ...

    आज मगर एकता दिवस : मगर बाहुल्य क्षेत्रमा स्थानीय विदा

    काठमाडौं। आज ४२औँ मगर एकता दिवस । मगर समुदायले देशैभरि विविध कार्यक्रम गरी आज यो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं