SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/४/१३ गते
    ८८१ &#२३४६;&#२३३५;&#२३२५;

    उदय अतीत स्याङ्जा :-

    गायिका तथा मोडल सन्जु न्यौपानेको बिगत केही समय यता धमाधम “लाहुर,चादी कहाँ होला, जस्ता गित बाट सफलता पाउन सफल रहेपछि पुर्ण अर्को गित लामो कपाल सार्वजनिक भएक‍ो छ। अमृत सापकोटा र सन्जु न्यौपानेको अावाजमा रहेक‍ो लामो कपाल गित यति बेला युटुबमा सार्वजनिक भएको छ।

    स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर चारमा जन्मिएकी सन्जु न्यौपानेले लामो समय गित संगितलाई नै अाफ्नो पेसा बनाउद‌ै अाउनु भएको छ।

    उक्त गितमा अमृत सापकोटा र सन्जु न्यौपानेको अावाज छ भने सुधिर श्रेष्ठ,धुब्र हमाल, सन्जु न्यौपाने र निसा न्यौपानेले अभिनय गरेका छन।
    उक्त गित सन्जु न्यौपाने युटुब च्यानल बाट सार्वजनिक भएक‍ो छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्री प्रचण्डको आग्रह

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेका...

    रास्वपाले नेता र सांसदलाई क्षेत्रगत विज्ञसँग छलफल गराउने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेता र सांसदलाई फरक फरक क्षेत्रका जानकारबाट छलफल...

    भोलि सांसदको शतप्रतिशतमत पाउने आश छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिंदा शतप्रतिशत सांसदको विश्वासको मत प्राप्त...

    कावासोती तेक्वान्दो डोजाङको बेल्ट प्रमोसन तथा पुरस्कार बितरण

    गोबिन्द,पर्बत । कावासोती तेक्वान्दो डोजाङ्ग कावासोतीको आयोजनामा हिजो कावासोतीमा जुनियर बेल्ट प्रमोशन, ब्ल्याक बेल्ट प्रमाण...

    गोर्खा सेमीट्रिज ट्रष्टले पहिलो पटक ‘ट्रेल ब्लेजर नेपाल दौड” आयोजना गर्दै

    पर्बत । गोर्खा सेमीट्रिज ट्रष्टले पहिलो पटक ‘ट्रेल ब्लेजर नेपाल दौड” आयोजना गर्ने भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं