SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/२७ गते
    ५०५ &#२३४६;&#२३३५;&#२३२५;

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवसँग एकताको प्रतिक्षामा भएको बताएका छन् ।

    माओवादीबाट अलग भएर गएका अन्य नेताहरुसँग संवाद भइरहेकाले ढिलो चाँडो विप्लव पनि आउने उनले बताए। ‘विप्लव पनि ढिलोचाँडो आउनुहुन्छ।

    अलग भएर होइन, एक ठाउँ भई नेपाली क्रान्तिलाई मौलिक तरिकाले अघि लान सकिन्छ,’ पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘एक्लै क्रान्ति गर्छु भन्दा क्षति मात्रै हुन्छ। विप्लवलाई अंकमाल गर्ने प्रतिक्षामा छु।’

    पार्टी विभाजन गरी बाहिरिएका मोहन वैद्य र बाबुराम भट्टराईसँग एकताका लागि कुराकानी चलिरहेको पनि उनले बताए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    यहि अप्रिल २१ तारिख गगन थापा क्यालिफोर्निया आउदै, यस्तो छ कार्यक्रमको तयारी

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । नेपाली काङग्रेसका प्रभावशाली नेता तथा महामन्त्री गगनकुमार थापा यहि आउदो अप्रिल...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकटका कृति प्रकाशन गरिदिने

    राजाराम पौडेल, पोखरा । उपचारका क्रममा मंगलबार निधन भएका साहित्यकार प्रकट पंगेनी शिवका प्रकाशन हुन...

    यूनाइटेड क्लबद्धारा पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण

    पोखरा । यूनाइटेड क्लब पोखराले पोखरा १५ टुटुङामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण...

    नेपाली क्रिकेट खेलाडीको लागी अमेरिकामा सहयोगको बर्षा एकैदिनमा १२ हजार डलर संकलन

    बैकुण्ठ गिरी, अमेरिका । गैर आवासिय नेपाली संघ राष्टिय सम्वनय परिषद, युवा बिद्यार्थी र खेलकुद...

    यूनाइटेडको रक्तदानमा ८५ यूनिट रगत संकलन

    पोखरा । यूनाइटेड क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८५ यूनिट रगत संकलन भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं