SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/१७ गते
    १२५२ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु , |

    कपिलवस्तु प्रहरीले स्राेत नखुलेकाे लगभग तेईस लाख नेपाली रुपैयाँ कृष्णनगरमा बरामद गरेकाे छ । दिउसाे २ बजे इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुकदेव पाैडेकसहित काे टाेलीले वडा २ अवस्थित बसपार्कमा शंकास्पद कालाे झाेला देखिएपछि चेकजाँच गर्दा २२ लाख ९१ हजार ८ सय नेपाली रुपैयाँ बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएकाे छ ।

    स्राेत नखुलेकाे बुद्धभुमी नगरपालिका वडा नं. ९ धमौली बस्ने बर्ष २२ को जिवन प्रसाद भुषालले बाेकेकाे एक हजारकाे २० गड्डी, पांच सयकाे ६ गड्डि र एक सयकाे ३ नाेट सहित भुषाल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान पश्चात राजश्व अनुसन्धान बिभाग बुटवलमा पठाउने प्रहरीले जानकारी गराएकाे छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    दुखद् खबर : पर्वतको परादीमा भएको टाटा सुमो दुर्घटनामा परी १३ जना घाइते

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादी नजिकै भएको सवारी दुर्घटनामा परी १३ जना...

    कु.न.पा १० पिपलटारी मा नेकपा एमाले को प्यानल बिजयी

    रबिन सुबेदी,पर्वत । कुश्मा १० पिपलटारी को मतगणना सम्पन्न भएको छ । वडा अध्यक्षमा  रामचन्द्र...

    हार स्वीकारेर घर पुगेका उम्मेदवार तीन भोटले विजयी भएपछि…

    कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-११ को मत गन्दागन्दै हार्ने सोचेर फर्केका जसपाका वडाअध्यक्ष उम्मेदवार दानसिंह...

    हेटौंडा उपमहानगरमा राप्रपाको अग्रता

    हेटौंडा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दिपक बहादुर सिंहले अग्रता लिएका छन् । २२...

    तीव्र गतिमा लौरो, सुस्त गतिमा घाम, हेर्नुस् काठमाडौंको पछिल्लो मतपरिणाम

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहले फेरि मतान्तर बढाएका छन् । पछिल्लो मत...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं