SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/८ गते
    ४५८ &#२३४६;&#२३३५;&#२३२५;

    रविप्रकाश कसौधन, कृष्णनगर, |

    कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने कर्मठ, जुझारू, देश तथा विदेश भ्रमण गरेका, समाजसेवी, विभिन्न संघ संस्थामा आबद्ध रहेका ,उद्योग वाणिज्य संघ कृष्णनगर का पूर्व उपाध्यक्ष रहेका तथा २०५४ सालमा गा. वि. स. कृष्णनगर को उप प्रधान समेत रहेका दिनेश चन्द गुप्ता केहि दिन अघि रूपन्देहीको सालझन्डीमा १३ वटा क्लबको पदस्थापन समारोहमा सम्मानित भएका छन्l

    को चीफ डिस्ट्रिक एडवाइजर लायन दिनेश चन्द गुप्ता लाई डिस्ट्रिक ३२५ बी २ नेपालका डिस्ट्रिक गभर्नर लायन राम प्रसाद भट्ट ले सम्मानित गरेका थिए |

    निरन्तर २५ बर्ष देखि लायन्स कल्बमा सेवा दिदै आउनु भएका को चीफ डिस्ट्रिक एडवाइजर लायन दिनेश चन्द गुप्ता लाई लायन्स कल्ब ले प्रदान गर्दै आएको सम्मानमा इन्टरनेशनल प्रेसिडेंट गवर्नर पिन, डिस्ट्रिक गवर्नर मेडल र डिस्ट्रिक गवर्नर पिन लगायत अन्य अवार्ड बाट विभिन्न सम्मानित महानुभाव हरूको उपस्थितमा सम्मानित गरिएको थियो l

    प्रतिकृया दिनुहोस्

    Loading...

    आबश्यकताको आधारमा संविधान संशोधन गरेर भूमि साटफेर गर्न सकिन्छ : सीमाविद् श्रेष्ठ

    काठमाडौं,  । सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल-भारत सीमा विवाद समाधानका लागि आफूले बंगलादेश मोडललाई विकल्पका रूपमा...

    सरकारले भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाएको छ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई सरकारले अगाडि बढाएको बताउनुभएको छ...

    बेनीबाट पाेखराका लागि छुटेकाे पर्वतमा बस दुर्घटना, १८ जना घाइते

    काठमाण्डाै । म्याग्दीको बेनीबाट पोखराका लागि छुटेको बस पर्वतकाे कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते...

    संसद् अवरोध अन्त्य नेपालको समग्र हितको रक्षापछि मात्रै हुन्छ:केपी ओली

    काठमाण्डाै‌ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको...

    केपी ओलीले राष्ट्रवादसँग जोडेर सीमा विवादलाई जटिल बनाइदिए : एसडी मुनी

    काठमाडौं, । भारतीय कूटनीतिज्ञ एवं प्राध्यापक एसडी मुनीले नेपाल र भारतबीचको सीमा विवाद पूर्वप्रधानमन्त्री केपी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं