SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/५/५ गते
    ६७५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत ।
    लायन्स कल्ब अफ भुमेकोटले खाद्यानन् सामाग्री बितरण गरेको छ । कुस्मा नगरपालिका ०५ स्थित मोदीबेणी धामको बृद्ध आश्रमका उनीहरुलाई खिर भोजन गराउन उक्त सामाग्री प्रदान भएको हो ।

    कल्बले १३ किलो चामल र १० लिटर दुध प्रदान गरिएको हो । रक्षा बन्धन पूर्वको पूर्वसन्धायमा सामाजिक सहयोग अभियान अन्तर्गत खाद्ययनन सामाग्री सहयोग गरेको सचिव गोपीनाथ तिमिल्सिनाले जानकारी दिनुभयो ।

    लायन्स कल्ब अफ भुमेकोटका अध्यक्ष लायन नारायण कुवंरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य लायन राधाकुवंर क्षेत्रीले राख्नुभएको थियो । सो,कार्यक्रमको सञ्चालन लायन्स कल्ब अफ भुमेकोटका सचिव गोपीनाथ तिमिल्सिनाले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्र्तगत बास्केटवलको लिग चरणका खेलहरु सम्पन्न गण्डकी सेमिफाइनलमा प्रबेश

    पोखरा। पोखरामा जारीे ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्र्तगत बास्केटवल खेलको लिग चरणका खेलहरु सम्पन्न भएका...

    यू–१५ विद्यालय स्तरीय खेलकुद प्रतियोगिता : टेबल टेनिसमा बागमतीलाई ३ स्वर्ण, ३ रजत

    पोखरा । पोखरा रंगशालामा बुधबारदेखि सुरु भएको यू–१५ विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा टेबल टेनिस अन्तर्गत...

    तनहुँलाई टाइब्रेकरमा हराउदै गण्डकी प्रदेशस्तरीय फुटबलको उपाधि कास्कीले उचाल्यो

    गोबिन्द,पर्बत। गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि कास्की जिल्लाले जितेको छ । पोखरा रंगशालामा सम्पन्न फाइनलमा...

    सिसिटिभि क्यामेरा जोभिजन ब्राण्ड पोखरामा

    पोखरा । सिसिटिभि क्यामेरा जोभिजन ब्राण्डका पदाधिकारी र लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीका पदाधिकारी...

    पोखरामा दोश्रो एम्योचर फुटसल प्रतियोगिता हुने

    पोखरा । आयोजक प्रो फिट्स एफ.सी. पोखरा १७ कास्कीको आयोजनामा पोखरामा दोश्रो एम्योचर फुटसल प्रतियोगिता...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं