SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१७ गते
    ८३१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  । नेकपा (एमाले) युवा नेता सुर्य थापाले माधव नेपालले प्रायश्चित् गर्नु र क्षमायाचना गर्नु र सुध्रिनु र भविष्यमा यस्तो पार्टीघात र गद्दारी गर्नेछैन नभनेर कायर्दलको प्रतिफल १० बुँदे मान्य छैन भनेको र केपी ओली मातहत एमालेमा फर्किन्न भनेकोमा आक्रोश पोखेका छन् ।

    सामाजिक सञ्जाल ट्विटरमार्फत नेता थापाले अब धेरै ल्याङल्याङ नगरी माधव नेपाललाई देउवा र प्रचण्डकै सहयोगी बन्न दिनुपर्ने र रोक्न नहुने धारणा राखेका छन् ।

    उनले लेखेका छन्–”प्रायश्चित गर्नु, क्षमायाचना गर्नु,सुध्रिनु र भविष्यमा यस्ताे पार्टीघात र गद्दारी गर्नेछैन भन्नू त कहाँ हाे कहाँ? कार्यदलकाे प्रतिफल १०बुँदे समझदारी नै मान्य छैन,केपी शर्मा ओली मातहत एमालेमा फर्किन्न रे! अब धेरै ल्याङल्याङ नगरी उहाँलाई देउवा-प्रचण्डकै सहयाेगी बन्न दिओैं,नराेकाैं!”

    प्रतिकृया दिनुहोस्

    Loading...

    यहि अप्रिल २१ तारिख गगन थापा क्यालिफोर्निया आउदै, यस्तो छ कार्यक्रमको तयारी

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । नेपाली काङग्रेसका प्रभावशाली नेता तथा महामन्त्री गगनकुमार थापा यहि आउदो अप्रिल...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकटका कृति प्रकाशन गरिदिने

    राजाराम पौडेल, पोखरा । उपचारका क्रममा मंगलबार निधन भएका साहित्यकार प्रकट पंगेनी शिवका प्रकाशन हुन...

    यूनाइटेड क्लबद्धारा पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण

    पोखरा । यूनाइटेड क्लब पोखराले पोखरा १५ टुटुङामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण...

    नेपाली क्रिकेट खेलाडीको लागी अमेरिकामा सहयोगको बर्षा एकैदिनमा १२ हजार डलर संकलन

    बैकुण्ठ गिरी, अमेरिका । गैर आवासिय नेपाली संघ राष्टिय सम्वनय परिषद, युवा बिद्यार्थी र खेलकुद...

    यूनाइटेडको रक्तदानमा ८५ यूनिट रगत संकलन

    पोखरा । यूनाइटेड क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८५ यूनिट रगत संकलन भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं