SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/२/१५ गते
    १०५५ &#२३४६;&#२३३५;&#२३२५;

    पत्रकार इस्तयाक अहमद | रौतहट ‌। देशमा प्रदेश नम्बर २ हरेक क्षेत्रमा पछाडि रहेकाे अबस्था रहेको हो। कोरोना महामारीको बेला दैनिक ज्याला मजदुरी गरि दुई छाक टार्नैहरुका लागि लक डाउन अभिसाप जस्तै भएको हो।

    केन्द्र सरकार देखि स्थानीय सरकार सम्म यसपालिको लक डाउनमा कतैबाट खाद्यान्न राहत नपाएकोले भोखमरी तथा कसरी बाच्ने चिन्ताले गरिब तथा दैनिक ज्यालादारी गरि खानेलाइ चिन्ताको विषय बनेको हो।

    असहाय मजदुरहरुको लागि यसपालिको लक डाउनमा स्थानीय सरकारको मौनताको कारणले गाह्रो समस्या भएको टिप्पणी गर्दै युवा पत्रकार अहमदले भोटको बेला जनतालाई भगवान मान्ने नेताहरु यस्तो बिशम परिस्थितिमा हेर्न समेत न आएको रबैया प्रति जनता असन्तुष्ट रहेको र यसको असर आउने चुनावमा प्रतिकूल पर्ने बताएका छन्।

    जुन जनता अहिले भोखमरी तथा लकडाउनको प्रत्यक्ष मारमा छन् त्यो अगामी चुनावमा तपाइको हैसियत पक्कै बताउनेछ नेता ज्युहरु समयमै बिचार पुर्याउनु होला अन्यथा जनताले तपाइहरुलाइ माफ गर्ने छैन।

    प्रतिकृया दिनुहोस्

    Loading...

    यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार सम्वन्धि छलफल कार्यक्रम सम्पन्न

    पर्वत । यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका सम्वन्धि छलफल कार्यक्रम शनिवार विहान कुश्माबजारमा  सम्पन्न भएको...

    असारको २२ गते पत्रकार महासंघको निर्वाचन हुने

    काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन २२ असारमा हुने भएको छ । शुक्रबार महासंघको केन्द्रीय...

    रोहित,सन्दीप र दीपेन्द्रले क्यानडामा हुने ग्लोबल टी-२० लिग खेल्ने

    काठमाडौँ ।नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलसहित ३ जनाले क्यानडामा हुने ग्लोबल टी-२० लिग खेल्ने...

    पैयूँ गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट ४१ करोड २ लाख

    पर्वत । पर्वतको पैंयुँ गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट नीति तथा कार्यक्रम पारित भएको छ...

    कुश्मा नगरपालिकाको नगर सभा सम्पन्न ,आगामी बजेट ९२ करोड १२ लाख

    पर्वत । जिल्लाको कुश्मा नगरपालिकाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेको छ । नगर सभाको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं