SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१/९ गते
    १६५५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । कोरोना संक्रमणको दर बढ्दै गएपछि पर्वतको कुश्मा नगरपालिकाले नगर क्षेत्रका विद्यालय आगामी वैशाख १७ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । कुश्मा नगरपालिकामा बसेको आज कोरोना रोकथाम सम्बन्धि वैठकले विद्यालयहरुम संक्रमणको दर जोखिम उच्च रहेको निश्कर्ष निकाल्दै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको निमिक्त प्रमुख प्रशासकीय अधिकृत विष्णु तिवारीले जानकारी दिए ।

    संक्रमणको दर उच्च हुने सम्भावना भएपछि सदरमुकाम सहित नगरक्षेत्रका नीजि तथा सरकारी सवै विद्यालयहरु बन्द गर्ने निर्णय भएको तिवारीको भनाई छ । विद्यालयहरुले अनलाईन कक्षा मार्फत भने शिक्षण गर्नुपर्ने उनले जानकारी दिए ।

    विद्यालयहरुमा सञ्चालन भइरहेका परिक्षाहरु भने नरोकिने तिवारीको भनाई छ । संक्रमणको दर हेरेर विद्यालय बन्दको समयावधि थपघटको निर्णय गर्नसकिने गरी विद्यालय बन्दको निर्णय गरिएको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं