SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/२१ गते
    ५६० &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द, पर्बत  । एतिहासिक दोश्रो राष्ट्रिय मगर महोत्सव २०७७  अन्तर्गत आज छैटो दिनमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा विनामारे फेन्सी स्टोर्स बिजयी भएको छ । विनामारे फेन्सी स्टोर्सले खानीगाउँ (बि), पर्बत लाई सोझो सेट मा हरायो । पहिलो सेट१८-२५ ,दोस्रो सेट१७-२४ र अन्तिम सेट १८-२५ ले पछि पर्दै विनामारे फेन्सी स्टोर्सले खानीगाउँ (बि), पर्बत लाई हरायो ।

    त्यस्तै आजै भएको अर्को खेलमा पोखरा ट्रेनिङ सेन्टर लाई तरुण दल, फलेबासले ३-० को सोझो सेट मा पराजित गर्यो । यो खेल संगै सम्पुर्ण लिग चरणको समीकरण पुरा भएको छ अब भोलि बाट क्वाटरफाइनलका खेलहरु शुरु हुने जानकारी  भलिबल संयोजक शेरबहादुर चोचाङ्गी ले जानकारी गराउनु भयो । १० टिम सहभागी प्रतियोगिताको प्रथम हुने टिमलाई सर्बाधिक पुरस्कार १,५१०००/ (एकलाख एकाउन्न हजार, सिल्ड मेडल र प्रमाणपत्र) राशी रहेको रहेको  खुल्ला पुरुष भलिबल प्रतियोगिता को दोश्रो १,००,०००/ (एकलाख, सिल्ड मेडल र प्रमाणपत्र) तृतीय नगद ४०,०००/ (चालिस हजार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र) र सान्त्वना  टिमलाई २०,०००/ (बिसहजार, सिल्ड मेडल र प्रमाणपत्र) रहेको छ। जम्मा १० टिम सहभागी भएको  भलिबल संयोजक शेरबहादुर चोचाङ्गी ले जानकारी गराउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार सम्वन्धि छलफल कार्यक्रम सम्पन्न

    पर्वत । यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका सम्वन्धि छलफल कार्यक्रम शनिवार विहान कुश्माबजारमा  सम्पन्न भएको...

    असारको २२ गते पत्रकार महासंघको निर्वाचन हुने

    काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन २२ असारमा हुने भएको छ । शुक्रबार महासंघको केन्द्रीय...

    रोहित,सन्दीप र दीपेन्द्रले क्यानडामा हुने ग्लोबल टी-२० लिग खेल्ने

    काठमाडौँ ।नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलसहित ३ जनाले क्यानडामा हुने ग्लोबल टी-२० लिग खेल्ने...

    पैयूँ गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट ४१ करोड २ लाख

    पर्वत । पर्वतको पैंयुँ गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट नीति तथा कार्यक्रम पारित भएको छ...

    कुश्मा नगरपालिकाको नगर सभा सम्पन्न ,आगामी बजेट ९२ करोड १२ लाख

    पर्वत । जिल्लाको कुश्मा नगरपालिकाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेको छ । नगर सभाको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं