SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/१३ गते
    ११०५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं ।
    नेपालको समसामयिक घटना र बास्तबिकता लाई मध्यनजर गरि तयार गरिएको गीत “कहिले बन्छ देश” सार्बजनिक भएको छ lगीतको सुरुको लाइनमा भनिएको छ – “कहिले बन्छ देश मेरो कहिले बन्छ देश , फुलिसक्यो केश मेरो फुलिसक्यो केश “एउटा ब्यक्ति जन्मेर केश फुलिसक्दा पनि देशको हालत उस्तै रहेको जनताको अवस्था नबदलिएको कुरा लाई झल्काउन खोजिएको छ

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    बिग्रदो देशको राजनिती परिस्थिति र उस्तै रहिरहेको भ्रस्टाचार,हिंसा,विभेद ,गरिबि,अनियमितता विभिन्न कान्डहरुको बारेमा शब्द समेटिएको छ

    गीतमा गायन रियालिटी सो “लोक स्टार” का चर्चित गायक रामकुमार नेपालीले स्वर दिएका छन् भने राजेश बर्देवाले संगीत गरेका छन् l मनोज केसि ‘समय ‘ले सिर्जना गरेको गीतमा स्वयं गायक अभिनय गरेका छन् उनलाइ बाल कलाकार ले साथ दिएकी छन् l डि आर सुजनको निर्देशन रहेको गीतमा रक कौशलको छायांकन तथा दिपक बिस्टको सम्पादन रहेको छ

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं