SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/५ गते
    १७५४ &#२३४६;&#२३३५;&#२३२५;

    अर्जुन खनाल लकडाउनको सदुपयोग कसले कसरी ?? अहिले बिस्वभर फैलिरहेको कोरोना भाइरसका कारण पुरा बिस्व नै लकदाउनमा छ जसका कारण सबै मान्छेहरु बाहिरी दुनिया लाइ चटक्क बिर्सेर घरमै बस्न बाध्य छ्न सन्सारभर यो महामारीको कारण लाखौं मानिसले ज्यान पनि गुमाइसकेका छ्न भने बाकी मानिसहरु त्रासमा बाचिरहेका देखिन्छ्न ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    मानिसहरु घरभित्र बन्दी भैरहदा सधै काममा ब्यस्त हुनेहरु फुर्सदिला हुनु स्वभाबिक नै भैहाल्यो यसरी कुनै काम नै नहुदा मानिसको दिमागमा कसरी दिन बिताउने के गर्ने भन्नेजस्ता मानसिक सम्स्याहरु उत्पन्न भएको देखिन्छ केहि युवा युवतिहरु सामाजिक सन्जालमा नचाहिने हल्लाहरु गर्दै बसिरहेको पनि देख्न सकिन्छ जस्ले उनिहरुलाइ कुनै फाइदा भएको छैन जस्तो मलाइ लाग्छ ।

    कसरी हुन्छ फाइदाजनक लकडाउनको सदुपयोग ?? खासगरी हामिले यस्लाइ घरमै बसेर मात्र मनाउने बिदाको रुपमा पनि बुझ्न सकियो भने अलि सहज होला सधैभरी कामको मारामारिमा दौडिरहदा आफुलाइ मनलागेको समय पाइदैन जुन अहिले बाध्यताका रुपमा भएपनी पाइएको छ त्यो बुझ्नुपर्छ यो बिचमा हामी सकारात्मक तरिकाले सोचेर घरमै बसि आफ्ना परिवार सङ नजिक हुने अवसर को रुपमा लिन सकिन्छ आफुलाइ मन लागेका उपन्यास कथा कविता हरु पढ्न साथसाथै लेख्न सकिन्छ विभिन्न रचनाहरु गर्न सकिन्छ । ल मानौ तपाइलाइ रचनात्मक काममा अथवा उल्लेखित कामहरुमा रुची छैन भने नया नया खानाहरु खाने कुरामा त पक्कै होला हो ति परिकार हरु बनाउन सिक्न सकिन्छ यस्तै कामहरुमा आफुलाइ अल्झाउन सके नया सिक संगै लकडाउन उपयुुक्त हुन्छ साथसाथै सहयोग को भावना बढाउने मनसाय छ भने यो बिसम परिस्थिति को सिकार भएका हरुलाइ सकेजती सहयोग गर्न पनि सकिन्छ बिश्वास गर्नुहोस सबैभन्दा बढी खुसी त्यसमै मिल्नेछ ।

    कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ घोषणा गरेसँगै देशभरका मानिस अहिले घरभित्र र घरवरपर सीमित छन् । काठमाण्डौलगायत सहरका धेरै व्यक्ति अहिले इन्टरनेटको पहुँचमा छन् । समय नभएर अथवा विभिन्न कारणले सिक्न असमर्थ भइरहेका धेरै कुरा अहिले गुगल गरेर सिक्न सकिन्छ । सामाजिक सञ्जाल युट्युबमा विभिन्न सीपका भिडिओहरु पाइन्छ । खाना कसरी पकाउने, कम्प्युटर सिक्ने, वेभसाइट डिजाइन र डेभलपिङलगायतका सीपका भिडिओहरुबाट हामीले दैनिक जीवनयापनलाई सहज बनाउन सक्छौं त्यसैले घरमा बसौ सरकार लाई सहयोग गरौ

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं