SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/३० गते
    २३०७ &#२३४६;&#२३३५;&#२३२५;

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्याङ्जाका जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रे “पारास” ले नयाँ २०७७ को अवसरमा अाफ्ना सन्देशमुलक शुभकामना ब्याक्त गर्नु भएका छन,देशमा थुप्रै बेतिथिहरु झागिदै गईरहेको यसको अन्त्य सवै नेपालीहरु मिलेर गर्नु पर्ने बताएका छन।नेपालमा राजनैतिक अान्दोलन मात्र नभएर महामारी जस्ता बिपत समेत अाउदा नेपाली जाग्न नसकेको अाफ्ना कविताका पङ्तीहरुमा ब्याक्त गर्नुभएको छ।। अाफ्नो शुभकामना सन्देस यसरी ब्याक्त गर्नु भएको छ। माहाव्यादी अझ ठुलाे आउन सक्छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    आँधी तुफान आउन सक्छ।
    महाभुकम्प आउन सक्छ।
    समुन्द्रनै फाट्न सक्छ।
    ज्वालामुखी फुट्न सक्छ।
    तारा नै यो धर्तीमा खस्न सक्छ।
    समुन्द्रमा पहाड बन्न सक्छ।
    सगरमाथा नै तल दब्न सक्छ।
    तर खै किन ?
    कैयन रातहरु बितिसके।
    कैयन पुस्ताहरु बितिसके।
    मेरो धर्तीको अन्तिम समय आईसक्यो।
    मेरो मानब पुस्ताको अन्तिम समय आईसक्यो।
    मेरो देश जाग्न सकेन ||
    बह्रमाण्डमा अर्काे बसाईं हामी सर्नुपर्छ।
    बिशाल एउटा यान लिई हामी उड्नुपर्छ।
    यान बन्ने उधोग खोल्न ढिलो भइसक्यो।
    मान्छे बेच्ने, शिक्षा बेच्न अब रोक्नुपर्छ।
    जमिन बेच्ने पैसा बेच्ने निति फेर्नुपर्छ।
    खाडी जाने यूवा अब रोक्नुपर्छ।
    पृथ्बी नै नरहंदा भोली कुनै दिन,
    सगरमाथा नरहंदा भोली कुनै दिन,
    ढाका टोपी गुन्यू चोली लाउने मान्छे हुन,
    ब्रहमाण्डमा नेपाली थर लेख्ने मान्छे हुन,
    नकारात्मक सोच, अन्धबिश्वास,रुढीबाद छाडी
    भोली आउने नयाँ दिनमा सबै उठौं हामी ।
    भोली आउने नयाँ दिनमा सबै जुटौं हामी ।।
    नवबर्ष २०७७सालको पावन अवसरमा हार्दीक शुभकामना !!!!

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं