SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/२३ गते
    १०३५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं । नेपाली लोक दोहोरीका पारखी अर्थात लाखौ दर्शक श्रोता हरुको बहुप्रतिक्षित गीत सार्बजनिक भएको छ क्षितिज सलामी र देबि घर्तीको आबाजमा रहेको गीतमा शब्द एवम लय भने होमराज सुनाम को रहेको छ

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    टल टल टल्किने ऐना यहि हो ज्यान मन पर्छ पर्दैन बोलको स्थायी तथा थेगो रहेको गीतमा एक अर्काको प्रशम्सा गरेको पाउन सकिन्छ दुर्गेश थापा र अन्जली अधिकारीले कम्मर मर्काएको गीतमा शिव बिक को निर्देशन एवम कोरियोग्राफी ज्ञानेन्द्र शर्मा को छायांकन तथा पदम सुवेदी को सम्पादन रहेको छ

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं