SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/१७ गते
    १६२२ &#२३४६;&#२३३५;&#२३२५;

    प्रधानमन्त्री केपि शर्मा ओलि इतिहासकै दुरदर्शी नेताका रुपमा चिनिन्छन। हासोठट्टा मिसिएको उनको भासण हरेक नेपालिलाइ सुनम सुनम लाग्छ नै। केही समय अघिसम्म सौताको छोराजस्तै लड्ने प्रचण्डलाई ओलिले बुइ बोक्न लागेको धेरै भएको छैन। तात्कालिक माओवादी र एमाले मिलेर बनेको कम्युनिस्ट पार्टिमा ओलिको रबाफ ठुलै देखिन्थ्यो। सरकारका काम हुन या पार्टिका निर्णय उनी एक्लै उल्टाइदिने तागत राख्दथे।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    तर अहिले प्रचण्डसङको दोस्ती ओलिलाइ निकै महङो परेको छ। माधब नेपाल र प्रचण्डको हिमचिमले बालकोट दरबारलाइ नेकपामा निकै कमजोर पारेको देखिन्छ। यसको स्पष्ट असर सरकारका कामकारबाहिमा पनि परेको छ भन्दा फरक नपर्ला। प्रधानमन्त्री केही गर्न चाहन्छन तर उनको सङ्गत सबैभन्दा ठूलो बाधक छ्न। ओलि हिलोमा फुलेका कमलजस्तै हुन जबजब वरपरको हिलो उछिट्टिन्छ तेस्को छिटा उनको मुखमा पर्छ नै।

    ओलिलाइ यसपाली भाग्यले पनि साथ दिएन। उनका बिस्वासपात्र मानिएका रबिन्द्र अधिकारिको निधन, बिस्णु पौडेलको बालुवाटार प्रकरणले सताएको ओलिलाइ नियोजित जस्तै देखिने रोशनी काण्डबाट महराको उन्मुक्ती र सेनापती गोकुल बास्कोटाको बहिर्गमनले निकै नै ठूलो धक्का लागेको छ। ओलि ब्रान्डकै भरमा चुनाब जितेका पुर्बसहकर्मीहरु आफैमाथी जाइलाग्दा नेकपामा आफ्नो भबिस्यबारे ओलि अलि बढीनै चिन्तित छ्न।

    आफैपनी शारिरिक रुपमा अशक्त रहेका ओलि सुर्य थापा र बिस्णु पौडेलको बैशाखी टेकि कतिसम्म हिड्लान र। जुन उदेश्यले पार्टी एकता भयो सोचेजस्तो ओलि आफैले फाइदा उठाउन सकेनन। नेपालको कम्युनिस्ट आन्दोलनमा ओलियुगको यो उत्तरार्धमा उनी अझै संघर्षरत छ्न तर आफैले पालेका कुकुरले एकपछी अर्को गरि दिएको चोटले उनको सपना पूरा हुनेमा शंका नै छ। अबको ३ बर्ष ओलिको राजनैतिक जिबनको उत्कर्श समय हो। आफ्नलाइ संरक्षण गर्दै बस्ने कि चाहे जे होस एक्सन लिने ओलिले निर्णय गर्नैपर्छ।

    यदि अझै पनि पद प्रतिस्ठा र आसेपासेको लागि जनमतको तिलान्जली दिए इतिहासले धिक्कार्नेछ। नेकपामा आफ्नो भुमिका बलियो बनाउन लागिपरेका ओलि धर्मराइरहेको जनताको आफुमाथीको बिस्वास नगुमाउन। नाकाबन्दिको त्यो देशप्रेम कालापानीका किल्ला अनि MCC का पानामा पनि देख्न पाइयोस। राजनैतिक जिबनको उत्तरार्धमा मेरो देशको नायकलाइ स्वास्थ्यलाभ अनि बुद्धिलाभको ७० करोड सुभकामना।

    धर्मराज सुवेदी “राजन”
    कुश्मा ८,पर्बत
    हाल पोखरा बिश्वबिद्धालय

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं