SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/७ गते
    १६८४ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । हिन्दुहरुको महान चाड महाशिवरात्रीको अवसर परेर यहि फल्गुण ९ गतेबाट नेपालको सिनेमा घरहरुमा नेपालि बहुप्रतिक्षित चलचित्र सेन्टी भाइरस लाग्ने भएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    यश चलचित्रबाट आएको ५०% मुनाफा गौतम बुद्ध क्रीकेट रंगशालालाइ जाने निर्माता पक्षले घोषण गरिसकेको छ । यश चलचित्रमा मुख्य भुमिका सीताराम कट्टेल ( धुर्मुश ) ,कुञ्जना घिमिरे (सुन्तली), दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, सन्दिप क्षेत्री, लगायतको रहेको छ । ब्लकबस्टर चलचित्र दिइसकेका रामबाबु गुरुङले यस चलचित्रलाई निर्देशन गरेका हुन । चलचित्रमा डिन्डु लामा ह्योल्मोको लगानी राएको छ ।

    सीताराम कट्टेल ( धुर्मुश ) ले राजनीति मात्र नभई सामाजिक र पारिवारिक विषयवस्तु पनि भएको बताएका छन । यश चलचित्रले दर्शकहरुलाई भरिपुर्ण मनोरञ्जन दिने निर्माण पक्षले जनाएको छ । चलचित्रले विशेषगरि, श्रीमान् श्रीमतीको घर झगडा, फरक पार्टीमा आवद्ध हुँदा आउने समस्यालाई उठान गरेको छ । यश चलचित्रको ट्रेलरलाई दर्शकहरु निकै मन पराउनुको साथै निकै राम्रो प्रतिक्रिया दिएका छन । यस् फिल्मले सबै बक्स अफिस रेकर्ड टोडने अनुमान गरिएको छ । यश चलचित्रको बुकिङ खुलिसकेको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं