SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२२ गते
    १५१७ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पर्वतको पुरानो र उत्कृस्ठ निजि बिद्यालय राष्ट्रिय बाल शिक्षा सदन अङग्रेजि आवासिय मा.बि. कुश्माले आयोजना गरेको खेलकुद सप्ताह आज दोस्रो दिन सिनियर बिद्यार्थिको १०० मिटर र ४ सय मिटर दौड, रिले दौड खेलको बिद्यालय सन्चालक समिति सदस्य तिलकराम शर्माले सिठि बजाई सुरूवात भएको घोषणा गर्दै यस्ता अतिरिक्त कृयाकलापले बाबुनानीहरूमा खेल साथसाथै पढाईमा समेत अभिरूचि बड्ने कुरामा निस्चित रहेको बताउनु भयो।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    कुश्मा नगरपालीका १० ज्ञादीमा भएको खेलमा ११ समुहको कक्षागत सहभागिता रहेको थिय यि खेलको फाईनल समेत आजै सम्पन्न भएको छ। त्यस्तै बिद्यालय प्राङगणमा प्ले ग्रूप देखि ५ कक्षा सम्मको ३ बिधामा कक्षागत २४ समुहले सहभागीता जनाएका छन । कार्यक्रम उत्कृस्ठ र बिद्यार्थिको सर्वाङगीण बिकासमा टेवा पूग्ने अभिभावक ज्यूहरू शिक्षक लगानीकर्ता शुभचिन्तकको प्रतिकृया आएकोछ।

    बिद्यार्थिहरू अत्यन्तै उत्साहका साथ भिभिन्न खेलमा सहभागिता जनाईरहेकाछन यसले उनीहरूलाई फ्रेस र नयापनको अनुभूती गराएको बिद्यालयका प्रिन्सिपल थानेश्वर ढकालले बताउनुभयो। भोली भलिवल र पर्सि लगायतका दिनमा समेत अन्य खेलहरू सन्चालन गरीने र शनिवार सबै खेलको फाईनल हुने र यसको पुरस्कार बितरण बिद्यालयको ३३ औं बार्षिकोत्सव समारोहका दिनमा बितरण गरिने कुरा खेलकुद सप्ताहका मुल संयोजक बिद्यालयका डिसिपिलिन ईन्चार्ज बिकास के.सी.ले जानाकारी गराउनुभो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    रिपोटर्स क्लब अमेरिकाको केन्द्रिय साधारणसभा आगामी जुलाई महिनामा हुदै

    टेक्सास, अमेरिका । अमेरिकामा रहेका प्रवासी नेपाली पत्रकारहरुको साझा सँस्था रिपोटर्स क्लब अमेरिकाको केन्द्रिय साधारणसभा...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं