SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२१ गते
    १६१६ &#२३४६;&#२३३५;&#२३२५;

    एजेन्सी । थाईल्याण्डका चिकित्सकले आफूहरुले बुहान कोरोना भाइरसबाट सं’क्रमित भएकी एक बिरामीलाई सफलतापूर्वक निको पारेको बताएका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    तिनले विभिन्न भाइरसको उपचारमा अहिले नै उपलब्ध औ’षधीलाई मिसाएर खान दिदाँ बि’रामीलाई सन्चो भएको जानकारी दिए । बैंककस्थित राजाभिथी अस्पतालका चिकित्सक डा.क्रियाङसक एतीपोर्नवानिचले अस्पतालमा उपचार गर्न चीनबाट आएकी एक ७१ वर्षे महिला भाइरसमुक्त भएको जानकारी दिए ।

    डा.क्रियाङसकका अनुसार ती बिरामी महिलालाई ए’चआईभीको उपचारमा प्रयोग हुने औ’षधी र फ्लू हुदाँ खाइने औ’षधिको मिश्रण दिइएको थियो ।‘म अत्यन्त जटिल अवस्थामा रहेकी बि’रामीको उपचारमा संलग्न थिएँ र परिणाम सकारात्मक आएको छ । ४८ घण्टाभित्रै बि’रामीको स्वास्थ्य अवस्थामा तिव्र सुधार भएको छ र प’रीक्षणको परिणाम पनि ४८ घण्टाभित्र पोजिटिभबाट ने’गेटिभमा फेरिएको छ ,’ डा. क्रियाङसकले भने ।

    अस्पताल प्रशासनले यो खबर सार्वजनिक गर्नको लागि पत्रकार सम्मेलन नै आयोजना ग¥यो । पत्रकार सम्मेलनमा अस्पतालका अधिकारीले निको भएको बि’रामीको स्वास प्रणालीमा अहिले कुनै भाइरस नदेखिएको बताए । उता, बेइजिङका अस्पतालहरुले केही बि’रामीलाई एचआईभी उपचारमा प्रयोग हुने औ’षधी दिएर निगरानी गरिरहेको थिए । तर यसले प’रिणाम बाहिर आएको छैन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    रिपोटर्स क्लब अमेरिकाको केन्द्रिय साधारणसभा आगामी जुलाई महिनामा हुदै

    टेक्सास, अमेरिका । अमेरिकामा रहेका प्रवासी नेपाली पत्रकारहरुको साझा सँस्था रिपोटर्स क्लब अमेरिकाको केन्द्रिय साधारणसभा...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं