SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२० गते
    १८७१ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । यहि माघ ९ गते देखि १९ गतेसम्म कुश्मा बजारको बढागाउँ चौरमा आयोजित छैठौं पर्वत महोत्सवमा रिलायन्स लाइफ इन्स्योरेन्स लिले सञ्चालन गरेको लक्की ड्र मा ४६५ जना सहभागिहरुले सहभागिता जनाएका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    गण्डकी प्रदेश प्रमुख अमिक शेरचनको हातबाट खोलिएको लक्की ड्र कार्यक्रममा रिलायन्स लाइफ इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुख सुदिप राज ढुङ्गाना,बेनि शाखा प्रमुख मुक्ति पौडेल, कुश्मा शाखा प्रमुख प्रशन्न शर्मा पौडेल, उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्मा, जि.स.स प्रमुख मनोहर वि पौडेल, कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशी, उद्योग वाणिज्य संघ पर्वतका सम्पुर्ण पदाधिकारी, छैठौं पर्वत महोत्सव समापन समारोहका अतिथिहरुको उपस्थिति थियो।

    ५ लाखको बीमा पोलिसी उपहार भने पर्वत जिल्ला कुश्मा नगरपालिका ५ का सुप्रिया भुसाललाइ, ४ लाखको बीमा पोलिसी उपहार कास्कि जिल्ला अन्नपूर्ण गाउँपालिका काँडेका अतित गुरुङ र ३ लाखको बीमा पोलिसी उपहार पर्वत जिल्ला कुश्मा नगरपालिका १२ का दिपक जि सिलाइ परेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं