SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१३ गते
    १४२० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । दुई साताका लागि भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा निस्कनु भएको छ । उहाँ आइतबार मात्रै पश्चिम बंगाल प्रस्थान गर्नुभएको छ । पूर्वी नेपालको भ्रमण रहेका बेला झापाबाट आइतबार उनी सिक्किम पनि प्रस्थान गर्नुभएको छ । झापाबाट दुई साता भ्रमणका लागि पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमलसहित पश्चिम बंगाल प्रस्थान गर्नुभएको कुरा उहाँका प्रेस संयोजक फणिराज पाठकले जानकारी दिनुभयो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    पश्चिम बंगालको सिलिगुडी र सिक्किमको करिब दुई साताव्यापी यात्राका क्रममा पूर्व राजा ज्ञानेन्द्रले गांटोक र दार्जिलिङको पनि यात्रा गर्ने बताइएको छ । यद्यपि पूर्वराजा ज्ञानेन्द्रको भारत भ्रमणको तालिकाबारे आफूलाई जानकारी नरहेको प्रेस संयोजक पाठकले स्पष्ट पार्नुभयो । यो शाहको एकदम नितान्त निजी भ्रमण भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं