SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१८ गते
    ७८० &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु ।
    दाङ लमहीका गरिब अहासयलाई न्यानो कपडा वितरण गरिएको छ । लमही नगरपालिका वडा नं ५ मा रहेको नुरुल इस्लाम मदरसाका विद्यार्थी तथा स्थानियलाई न्यानो कपडा वितरण गरिएको हो ।

    राष्ट्रिय मदरसा संघको अगुवाईमा मोहम्मद विन रसिद अल मकतुम मावनअधिकारबा दुवईको सहयोगमा जाडोबाट बच्नाका लागि न्यानो कपडा वितरण गरिएको हो ।

    लमहीका गरिबीका रेखामुनी रहेका एक सय बालबालिका र एक सय स्थानिय महिलाहरुलाई करिब ३ लाख बराबरको न्यानो कपडा वितरण गरिएको हो ।

    उक्त कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख, वडा अध्यक्षहरु, राष्ट्रिय मदरसा संघका पदाअिधकारी, स्थानिय भद्रभालदमीहरुको सहभागीता रहेको राष्ट्रिय मदरसा संघका महासचिव मौलना मशहुद खाँ नेपालीले जानकारी दिनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    शिक्षामन्त्रीले राजनीतिमा लागेका शिक्षक चिन्न मागिन् निर्वाचन आयोगसँग सहयोग

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षक पहिचानका लागि...

    यसरी भब्य रुपमा सम्पन भयो, अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे कार्यक्रम (फोटो फिचर)

    बैकुण्ठ गिरी, क्यालीफोर्निया, अमेरिका । गैर आवासिय नेपालीहरुको भावनासँग जोडिएको अमेरिकाको एउटा कार्यक्रम नेपाल पेड...

    मानव सेवा आश्रममा आश्रितलाई भोजन सेवा गराई यूनाइटेडको साताब्यापी कार्यक्रम शुरु

    पोखरा । यूनाइटेड क्लब पोखराले १४ औं वार्षिकोत्सवको अवसर पारी शनिवार देखी साताब्यापी कार्यक्रम शुरु...

    दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने

    वैशाख । दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने भएको छ ।...

    आलुको पहाडसँगै सेल्फीको मञ्जा

    श्रीभद्र पौडेल,बैशाख । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलुको पहाडसँग तस्विर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं