SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/२८ गते
    १५४२ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु ,  । जिल्लाकाे शिवराज अस्पताल बहादुरगंजमा अप्रेसन भवनकाे शिलान्यास गरिएकाे छ । कृष्णनगर नगरपालिकाकाे शिवराज अस्पताल बहादुरगंजमा पचास लाखकाे लागतमा अप्रेसन भवन निर्माण हुने भएकाे छ ।

    जिल्लाका कृष्णनगर लगायत चार स्थानिय तहका लगभग दुई सय गाउंका सर्वसाधारणलाई प्रत्यक्ष रुपले स्वास्थ्य सेवा दिदै अाएकाे शिवराज अस्पतालमा सुविधा सम्पन्न अप्रेसन भवन निर्माणले जिल्लाकाे पश्चिम मै नमुना अस्पताल बनेकाे नगरप्रमुख रजत प्रताप शाहले बताउनुभयो ।

    एक्स-रे , इसिजी, अल्ट्रासाउन्ड ,फार्मेसी , ईण्डाेर , अाेपीडी जस्ता स्वास्थ सुविधा दिदै गरेकाे यस अस्पतालले अब महिला प्रसुति , हर्निया , बवासिर लगायतका शल्यक्रिया व्यवस्थापन भएपछि थप जिम्मेवार भई सेवा दिने अवसर मिलेकाे कमु.मेडिकल सुपरिटेन्डेन्ट बेद कुमार चाैधरी बताउनुभयाे ।

    शिवराज अस्पताल स्वास्थ बिमामा पनि जिल्लामै अव्वल भएकाले अान्तरिक स्राेत बढ्नुका साथै कर्मचारी व्यवस्थापन तथा थप सेवाहरु बढाउदै लग्ने नगर कार्यवाहक प्रतिनिधि निर्भय सिंहले बताए । अहिले अस्पतालमा दिनहुं तीन सय देखि पांच सय बिरामी अाउने गरेकाे सिंहले जानकारी दिएका छन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    लोकदोहोरी गीत प्रतिष्ठानबाट मन क्षेत्री र नन्दमाया दुरा सम्मानित

    पोखरा। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशले पब्लिक फोरके टेलिभिजनका प्रबन्ध निर्देशक...

    एन प्याव्सनको श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर प्रथम

    पोखरा। एन प्यानव्सन कास्कीले आयोजना गरेको दोस्रो नेपाली पठन सिप एवम् श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर एकेडेमी...

    सामुदायिक सेवा केन्द्र वगरको अध्यक्षमा पुनः रामप्रसाद

    पोखरा। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा– १ वगरको शनिबार सम्पन्न २१ औ...

    यति ठूलो सजाय दिनु उपसभामुख रानालाई उचित हुँदैनः प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपसभामुख इन्दिरा...

    बागलुङका पाँच पालिका भाडाकै घरबाट सञ्चालन

    ढोरपाटन (बागलुङ) । बागलुङका पाँच स्थानीय तह भाडाकै घरबाट सञ्चालन हुँदै आएका छन् । जैमिनी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं